Shree Siddhababa Secondary School Panityanki

Shree Siddhababa Secondary School Panityanki श्री सिद्धबाबा मा. वि. पानीट्याङ्की, कमलामाई-६, सिन्धुलीको आधिकारिक फेसबुक पेजमा यहाँहरुलाई स्वागत छ |

आयो है आयो खसी आयो .......
25/09/2026

आयो है आयो खसी आयो .......

आयो है साथीहरु दशैं विशेष,
25/09/2026

आयो है साथीहरु दशैं विशेष,

सिद्धबाबा माध्यमिक विद्यालय पानीट्यांकी की  कक्षा १० मा अध्ययनरत छात्रा राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा माध्यमिक तह...
18/09/2026

सिद्धबाबा माध्यमिक विद्यालय पानीट्यांकी की कक्षा १० मा अध्ययनरत छात्रा राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा माध्यमिक तह (कक्षा ९-१२) का बिधार्थीहरु विच आयोजित जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगितामा जिल्ला प्रथम स्थान हासिल गर्न सफल भएकोमा हार्दिक बधाई दिन चाहन्छौ ।

06/09/2026

अभिभावक भेलामा आफ्नो मन्तव्य व्यक्त गर्दै कमलामाई नगरपालिका वडा नं ६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापा ज्यु ।

सिद्धबाबा माध्यमिक विद्यालय पानीट्यांकी को आज भएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिका चार सदस्य अभिभावकहरु मध्ये...
06/09/2026

सिद्धबाबा माध्यमिक विद्यालय पानीट्यांकी को आज भएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिका चार सदस्य अभिभावकहरु मध्ये बाट सर्व सहमतिका साथ छनौट गरेको छ।
१ कमल भुजेल
२ रमेश कुमार सुनुवार
३ सरिता श्रेष्ठ
४ अस्मिता स्याङ्तान
छनौट हुनु हुने अभिभावक चार जनालाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

दोस्रो पटक आवहान गरिएको, आउन नबिर्सनु है !
05/09/2026

दोस्रो पटक आवहान गरिएको, आउन नबिर्सनु है !

सबैलाई उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।
25/08/2026

सबैलाई उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।

सुचना! सुचना!! सुचना!!!
21/07/2026

सुचना! सुचना!! सुचना!!!

वाग्मती प्रदेश सरकार,सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय,हेटौडाको सहयोगमा संचालीत १०० घण्टे सौन्दर्यकला सम्...
21/06/2026

वाग्मती प्रदेश सरकार,सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय,हेटौडाको सहयोगमा संचालीत १०० घण्टे सौन्दर्यकला सम्बन्धी आधारभुत तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता विध्यालयका प्र अ डा हरि प्रसाद पोखरेलले गर्नु भएको र प्रमुख अतिथीको आसन ग्रहण क न पा ६ का वडा अध्यक्ष तथा वि व्य स अध्यक्ष उज्ज्वल कुमार थापा ले गर्नु भएको थियो ।

19/06/2026

सिद्धबाबा माध्यमिक विद्यालय पानीट्यांकीबाट कक्षा १२ मा समावेश मध्य एक जना बाहेक अरु सम्पूर्ण सफल छात्र छात्रा लाई हार्दिक बधाई दिन चाहन्छौ।

Address

बागमती प्रदेश, नेपाल
Sindhuli
45900

Opening Hours

Monday 06:00 - 16:00
Tuesday 06:00 - 16:00
Wednesday 06:00 - 16:00
Thursday 06:00 - 16:00
Friday 06:00 - 15:00
Sunday 06:00 - 16:00

Telephone

+97747520959

Alerts

Be the first to know and let us send you an email when Shree Siddhababa Secondary School Panityanki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Siddhababa Secondary School Panityanki:

Shortcuts

Share

Category