Ganesh Secondary School Majhuwa

Ganesh Secondary School Majhuwa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ganesh Secondary School Majhuwa, Education Website, Sunkoshi-7, Majhuwa, Sindhuli.

"Education is the passport to the future, for tomorrow belongs to those who prepare for it today." — Malcolm X
27/05/2026

"Education is the passport to the future, for tomorrow belongs to those who prepare for it today." — Malcolm X

Greeting students at the gate every morning, celebrating their small victories, and being a safe haven for those who are...
27/05/2026

Greeting students at the gate every morning, celebrating their small victories, and being a safe haven for those who are struggling.

सुनकोशी गाउँपालिका स्तरीय मा.वि. स्तरीय छैटौं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा तपसिलका खेलमा तपसिल उत्कट खेल प्रस्तुत...
27/12/2025

सुनकोशी गाउँपालिका स्तरीय मा.वि. स्तरीय छैटौं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा तपसिलका खेलमा तपसिल उत्कट खेल प्रस्तुत गर्दै तपसिल बमोजिमको स्थान प्राप्त गर्न सफल भाइबहिनीहरुलाई हार्दिक धन्यवाद। तपाईंहरुको मेहनत, अनुशासन र समर्पणले हामी सबैलाई गर्व महसुस गराएको छ। भविष्यका लागि शुभकामना!
१. सर्ट्पुट - करिना आले कक्षा-११- (स्वर्ण पदक)
२. दौड १५०० मि. - आकृति गोले कक्षा १० (रजत पदक)
३. दौड ८०० मि. -कामना खत्री कक्षा १० (कास्य पदक)
४. लङ्जम्प - आकृति गोले कक्षा-१० (रजत पदक)
५. सर्ट्पुट -सुन्छेइ लामा कक्षा १२(कास्य)
६. १५०० मि. छात्रा दौड - अनिशा स्याङ्बा कक्षा १० (रजत)
७.१५०० मि. छात्र दौड - अनिश बि.क. कक्षा ९(कास्य)
८. २०० मिटर दौड - सोनिया बम्जन कक्षा ९ (कास्य)
बाँकी खेलका अपडेट आउने नै छ।

21/07/2025
विद्यालयको उन्नतिका लागि निरन्तर प्रयत्नरत एवं स्मारिका प्रकाशनका लागि सहयाेग जुटाउनु हुने सम्पूर्ण महानुभावहरुलाई धन्यव...
12/02/2025

विद्यालयको उन्नतिका लागि निरन्तर प्रयत्नरत एवं स्मारिका प्रकाशनका लागि सहयाेग जुटाउनु हुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिँदै यहाँहरुको उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । मिति २०८१/१०/३०गते बिहान १०:०० बजे सम्मको बिबरण अपडेट भैसकेको र सो भन्दापछि पनि सहयोग रकम जम्मा हुने क्रम जारी रहेको ब्यहोरा अबगत गराउदछु।

यहाँहरुको अमूल्य साथ र सहयोगको लागि धन्यवाद!🙏😍🤹💕
दिन शुभ रहोस्

10/02/2025
हीरक जयन्ती समारोह सन्चालन तथा स्मारिका प्रकाशनको लागि सकेको सहयोग गर्नुहुने गणेश मा.वि. मझुवाका पूर्व विद्यार्थीज्यूहरु...
04/02/2025

हीरक जयन्ती समारोह सन्चालन तथा स्मारिका प्रकाशनको लागि सकेको सहयोग गर्नुहुने गणेश मा.वि. मझुवाका पूर्व विद्यार्थीज्यूहरुमा बिद्यालय परिवार हार्दिक धन्यबाद ज्ञापन गर्दछ।

Address

Sunkoshi-7, Majhuwa
Sindhuli
4900

Website

Alerts

Be the first to know and let us send you an email when Ganesh Secondary School Majhuwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share