Suryodaya English Boarding School

Suryodaya English Boarding School Education For Wisdom And Knowledge It is located in the heart of Sindhuli district i. e.

on Ratamata height... It has proved itself as one of the best school of this district with its outstanding performance and qualitative education...

Happy Teej❤️
14/09/2026

Happy Teej❤️

Out of hostel, into nature🍀
14/09/2026

Out of hostel, into nature🍀

सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं. ६ हाल २ नं. बजारस्थित मेनुका थापाको घरमा बसोबास गर्दै आउनुभएका श्री खबिन्द्र भ...
09/09/2026

सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं. ६ हाल २ नं. बजारस्थित मेनुका थापाको घरमा बसोबास गर्दै आउनुभएका श्री खबिन्द्र भुजेलको धर्मपत्नी ईना भुजेललाई विगत केही वर्ष देखि पाठेघरको क्यान्सर भएको हुँदा उपचारको लागि आर्थिक अवस्था अत्यन्तै दयनीय भएकोले यस विद्यालयद्वारा २१,१५५।- (अक्षरेपी इक्काइस हजार एक सय पचपन्न रुपैयाँ ) सहयोग स्वरुप शीघ्र स्वास्थ्य लाभको कामना गर्दै हस्तान्तरण गरियो।

📢 सूचना ! सूचना !! सूचना !!!सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीहरूमा जानकारी गराइन्छ कि भोलि मिति २०८३ साल ...
06/09/2026

📢 सूचना ! सूचना !! सूचना !!!

सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीहरूमा जानकारी गराइन्छ कि भोलि मिति २०८३ साल भाद्र २२ गते सोमबार राष्ट्रिय शोक मनाउने कार्यक्रम सम्पन्न भइसकेपछि विद्यालयको नियमित पठनपाठन कार्य पूर्णरूपमा सञ्चालन गरिनेछ।

अतः सम्पूर्ण विद्यार्थीहरूलाई तोकिएको समयमा विद्यालयमा उपस्थित भई नियमित रूपमा पठनपाठनमा सहभागी हुन अनुरोध गरिन्छ। साथै, सम्बन्धित शिक्षक–कर्मचारीहरूले पनि आ–आफ्नो जिम्मेवारीअनुसार नियमित शैक्षिक गतिविधि सञ्चालन तथा व्यवस्थापन गर्नुहुन अनुरोध छ।

विद्यालय प्रशासन

04/09/2026

Happy Krishna Janmasthami🦚❤️

Happy Krishna Janmasthami🪈🦚
04/09/2026

Happy Krishna Janmasthami🪈🦚

31/08/2026

Address

Ratamata
Sindhuli
45900

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

+97747520445

Website

Alerts

Be the first to know and let us send you an email when Suryodaya English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Suryodaya English Boarding School:

Shortcuts

Share

Category