Sunkoshi English frontier Boarding School

Sunkoshi English frontier Boarding School "it is your educational partner."

परिवर्तन ल्याउनकालागि अनि भावी पुस्ता र देशको आयाम बदल्नकालागि आफ्नो ज्यान अर्पण गर्ने ज्ञात अज्ञात सम्पूर्ण शहिदहरुमा ह...
30/01/2023

परिवर्तन ल्याउनकालागि अनि भावी पुस्ता र देशको आयाम बदल्नकालागि आफ्नो ज्यान अर्पण गर्ने ज्ञात अज्ञात सम्पूर्ण शहिदहरुमा हार्दिक श्रद्दासुमन ।

सरस्वती पूजा २०७९
30/01/2023

सरस्वती पूजा २०७९

Result of annual examination 2077.
03/06/2021

Result of annual examination 2077.

notice to all parents and students .
02/06/2021

notice to all parents and students .

31/05/2021

Some old views

यस विद्यालयले शैक्षिकसत्र २०७७ को वाषिर्क नतिजा त्रैमासिक परीक्षा र आन्तरिक मुल्यांकनलाई आधार मानी केही दिनमा विद्यालयको...
31/05/2021

यस विद्यालयले शैक्षिकसत्र २०७७ को वाषिर्क नतिजा त्रैमासिक परीक्षा र आन्तरिक मुल्यांकनलाई आधार मानी केही दिनमा विद्यालयको आधिकारिक फेसबुक पेज मार्फत प्रकाशन गर्ने भएकोले विद्यालयको पेजमा जोडिन सम्पुर्ण विद्यार्थी ,अभिभावक तथा शिक्षक शिक्षिकालाइ अनुरोध गरिन्छ। साथै नयाँ शैक्षिकसत्रको कक्षा संचालन अनलाइन मार्फत हुने व्यहोरा जानकारी गराइन्छ।जसका लागि विद्यालय, प्रिन्सिपल, विषय शिक्षकसग म्यासेन्जरमा जोडिन हुन अभिभावक तथा विद्यार्थीहरुलाइ जानकारी गराइन्छ।

Address

Golanjor-3, Sindhuli (Gwaltar)
Sindhuli

Website

Alerts

Be the first to know and let us send you an email when Sunkoshi English frontier Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category