22/01/2024
गोरलाग्स्यो
🇳🇵🇳🇵🇳🇵
आप्न संस्कृती जोगाब सभेजना एकजुत हबपर्तो।
एक जनाका दु:ख पर्तोत अर्को जनास सघाइलार हबपर्तो।।
समाज कहल सभे मिलिक रहलार गाम स्यो।।।
हाथम हाथ राखिक विकासक लागि सभेक साथ हबपर्तो।।।।
************************************
आफ्नो संस्कृती जोगाउन सबैजना एकजुट हुनुपर्छ ।
एकलाइ दु:ख पर्दा अर्कोबाट अनिवार्य सहयोग हुनुपर्छ ।।
समाज भनेको अनिवार्य मेलमिलापको एक गाउँ हो।।।
हातेमालो गरि विकासको कुड्किलामा सबैको साथ हुनुपर्छ ।।।।
22/01/2024
11/01/2024
01/01/2022
22/08/2021
13/08/2021
30/07/2021