Shree Sindhuli Gadhi Public English School

Shree Sindhuli Gadhi Public English School "The roots of education are bitter, but the fruit is sweet"..

14/07/2024

बिदा थप गरिएको सम्बन्धमा
यस सिन्धुलिगढि पब्लिक ईंग्लिश स्कुलल अग्गिलो सुचनामा श्रावण ५ गतेसम्म (Summer vacation )बिदा भनिए पनि आज बैठक बसि बिदा थप ३दिन थप गरियको (२०८१/०३/३० देखि २०८१/०४/०८ गते सम्म ) र अब स्कुल श्रावण ९(बुधबार ) गतेदेखि मात्रै सदाको समयमा नियमित पठनपाठन सुचारु हुने जान्कारी सम्पुर्ण अभिभावक ज्युहरु तथा विद्यार्थीहरुमा यसै सुचना अनुसार सुचित गर्न चाहन्छौ ।

स्कुल प्रशासन

14/06/2024

पठन पठान सुचारु हुने सम्बन्धमा
कमलामाई नगरपालिकाद्वारा २०८१/०२/२९ गते प्रकाशित सुचनामा जेठ ३० गतेदेखि असार ५ गते सम्म बन्द भनिय पनि आज २०८१/०२/३२ गते कमलामाई नगरपालिकाद्वारा अर्को सुचना जारी गर्दै मौसममा अलि बद्लाब आएको र पठन पठान गर्न सहज हुने भएकोले २०८१/०३/०२ गते देखि हाम्रो स्कुलको पठन पठान सधाको समयमा सुचारु हुने जानकारी सबै विद्यार्थीहरुमा तथा अभिभाबक ज्युहरूमा सुचित गर्न चाहानछौ ।

सम्पुर्ण अभिभावक ज्यू हरुमा नमस्कार ,                   विषय :पठनपाठन बन्द हुने सम्बन्धमा  ।केहि दिन यता सिन्धुलीमा अत्य...
13/06/2024

सम्पुर्ण अभिभावक ज्यू हरुमा नमस्कार ,
विषय :पठनपाठन बन्द हुने सम्बन्धमा ।
केहि दिन यता सिन्धुलीमा अत्याधिक गर्मीको कारण बालबालिकाहरु विद्यालय आउन साथै पठन–पाठन गर्न पनि निकै कठिनाइ अवस्था आएको कारण कमलामाई नगरपालिका सिन्धुलीको मिति २०८१ जेठ २९ गतेको निर्णय अनुसार मिति २०८१ जेठ ३१ गतेदेखि २०८१ असार ५ गतेसम्म बिद्यालय बन्द रहने सूचनालाई कार्यान्वयन गर्दै र मिति २०८१ असार ६ गते बिहीवारदेखि विद्यालय पुनः सुचारु हुने जानकारी यस सूचना मार्फत सबैलाई जानकारी गराउदछौँ ।
नोट: १ हप्ताको सो बिदा बर्षे बिदाबाट कट्टागरिने ब्यहोरा जानकारी गराइन्छ।
बिधालय प्रशासन

"𝐇𝐚𝐩𝐩𝐲 𝐖𝐨𝐫𝐥𝐝 𝐄𝐧𝐯𝐢𝐫𝐨𝐧𝐦𝐞𝐧𝐭 𝐃𝐚𝐲 2024"Land restoration, desertification and drought resilience' ....Green and clean, that's ...
05/06/2024

"𝐇𝐚𝐩𝐩𝐲 𝐖𝐨𝐫𝐥𝐝 𝐄𝐧𝐯𝐢𝐫𝐨𝐧𝐦𝐞𝐧𝐭 𝐃𝐚𝐲 2024"
Land restoration, desertification and drought resilience' ....
Green and clean, that's the dream!” “Reduce, reuse, recycle, it's the eco-cycle.” “Save the Earth, show its worth.” “Don't be mean, keep it green.”
𝑰𝒕𝒔 𝑨𝒍𝒍 𝑨𝒃𝒐𝒖𝒕 𝑬𝒏𝒗𝒊𝒓𝒐𝒏𝒎𝒆𝒏𝒕 𝑫𝒂𝒚....
𝑭𝒊𝒓𝒔𝒕 𝑻𝒉𝒂𝒏𝒌𝒔 𝑻𝒐 𝑨𝒍𝒍 𝑻𝒉𝒆 𝑺𝒕𝒖𝒅𝒆𝒏𝒕𝒔 𝑶𝒇 𝑪𝒉𝒊𝒍𝒅 𝑪𝒍𝒖𝒃 𝑴𝒆𝒎𝒃𝒆𝒓𝒔, 𝑺𝒕𝒖𝒅𝒆𝒏𝒕𝒔 𝑭𝒓𝒐𝒎 𝑪𝒍𝒂𝒔𝒔 4 𝑻𝒐 8 𝑺𝒕𝒖𝒅𝒆𝒏𝒕𝒔 𝑨𝒏𝒅 𝑻𝒆𝒂𝒄𝒉𝒆𝒓𝒔 𝑭𝒐𝒓 𝑨𝒄𝒕𝒊𝒗𝒆 𝑷𝒂𝒓𝒕𝒊𝒄𝒊𝒑𝒂𝒕𝒊𝒐𝒏...
𝑯𝒆𝒂𝒓𝒕𝒍𝒚 𝑻𝒉𝒂𝒏𝒌𝒔 𝑭𝒐𝒓 "🅢︎🅘︎🅝︎🅓︎🅗︎🅤︎🅛︎🅘︎ 🅖︎🅐︎🅓︎🅗︎🅘︎ 🅒︎🅗︎🅔︎🅣︎🅐︎🅝︎🅢︎🅘︎🅛︎ 🅒︎🅗︎🅘︎🅛︎🅓︎ 🅒︎🅛︎🅤︎🅑︎" 𝑭𝒐𝒓 𝑶𝒓𝒈𝒂𝒏𝒊𝒛𝒊𝒏𝒈 𝑺𝒖𝒄𝒉 𝑷𝒓𝒐𝒈𝒓𝒂𝒎..
𝑺𝒐𝒎𝒆 𝑮𝒍𝒊𝒎𝒑𝒔𝒆𝒔 𝑶𝒇 𝑻𝒐𝒅𝒂𝒚'𝒔 𝑷𝒓𝒐𝒈𝒓𝒂𝒎..

IPV Vaccination  Program..    Some Glimpse of today vaccination program..
05/06/2024

IPV Vaccination Program..
Some Glimpse of today vaccination program..

सुचना  !सुचना !  भोलि मिति २०८१/०२/२३ गतेका  दिन २०७३ देखि २०७५ सम्म जन्म भएका विद्यार्थीहरुलाई IPV  खोप लगाउने भएकोे हु...
04/06/2024

सुचना !सुचना !
भोलि मिति २०८१/०२/२३ गतेका दिन २०७३ देखि २०७५ सम्म जन्म भएका विद्यार्थीहरुलाई IPV खोप लगाउने भएकोे हुँदा सम्पुर्ण अभिभावक ज्युहरुमा जानकारी गराईन्छ।

स्थान : सिन्धुलीगढी ईंग्लिश स्कुल
समय : बिहान १० बजे देखि

Happy Republic Day , गणतन्त्र दिवसको शुभकामना! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
28/05/2024

Happy Republic Day , गणतन्त्र दिवसको शुभकामना! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Happy Students. 🙂🙂  Pratical Class For Class 2 .. Presentation Of Plant Stomata Through   Microscope...  Thanks To Arjun...
24/05/2024

Happy Students. 🙂🙂
Pratical Class For Class 2 ..
Presentation Of Plant Stomata Through
Microscope...
Thanks To Arjun Sir And Sabin Sir..

24/05/2024

Students jamming ....
Class: 5
Song Phul Ko Aakha Ma..
Thanks To Guitarist Sabin Sir..

21/05/2024
Before you are a leader, success is all about growing yourself. When you become a leader, success is all about growing o...
17/05/2024

Before you are a leader, success is all about growing yourself. When you become a leader, success is all about growing others.

Congratulations🙏🙏🙏🙏........
To concern students who are being elected as School captain, Vice Captain And Houses Captain for 2081.. 🏆️🏆️

Address

Sindhuli

Telephone

+97747521009

Website

Alerts

Be the first to know and let us send you an email when Shree Sindhuli Gadhi Public English School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Sindhuli Gadhi Public English School:

Shortcuts

Share

Category