श्री कमला जनज्योति मा•बि• सिलामे, सिन्धुली

श्री कमला जनज्योति मा•बि• सिलामे, सिन्धुली

Share

It is a government school of Nepal.

Photos from श्री कमला जनज्योति मा•बि• सिलामे, सिन्धुली's post 07/09/2022

कर्मचारी मिलनकेन्द्र सिन्धुलीद्वार मा बि सिलामेका अनाथ बालबालीकालाइ स्टेसनरी तथा खानेकुरा बितरण ... धेरै धेरै धन्यबाद सहयोगी हातहरुलाइ ......

Photos from श्री कमला जनज्योति मा•बि• सिलामे, सिन्धुली's post 29/07/2022

भर्ना खुल्यो ! भर्ना खुल्यो ! ! भर्ना खुल्यो ! ! !

28/07/2022

हाम्रो यस श्री कमला जनज्योति माध्यमिक विद्यालय सिलामेका विद्यार्थी भाइ बहिनीहरु SEE परीक्षा 2078 मा सम्मिलित भइ विभिन्न ग्रेड हासिल गरी उत्तीण भएका सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

26/07/2022

Huge Congratulations! Diploma in forestry First Batch

Photos from श्री कमला जनज्योति मा•बि• सिलामे, सिन्धुली's post 01/07/2022

Notice

Photos from श्री कमला जनज्योति मा•बि• सिलामे, सिन्धुली's post 01/07/2022

धेरै धेरै धन्यबाद नेपाल रेड्क्रस सोसाइटी सिन्धुली शाखालाइ

27/06/2022

प्रत्येक दिन कक्षा १० का भाइ बैनीहरुले कुनै एउटा Topic मा Class speech भन्नु पर्ने हुन्छ । Today, she is delivering her speech on the topic 'Education'.

Photos from श्री कमला जनज्योति मा•बि• सिलामे, सिन्धुली's post 24/06/2022

अन्तरक्रिया कार्यक्रम समुदायमा सरकारी वकील
=धन्यबाद जिल्ला वकील कार्यालयलाइ

22/06/2022

कक्षा -६ मा पाठ्यपुस्तकको अभाबमा पनि पाठ्यक्रम अनुसार नै प्रबिधीको प्रयोग गरी निरन्तर कक्षाहरु सन्चालन ......

Photos from श्री कमला जनज्योति मा•बि• सिलामे, सिन्धुली's post 21/06/2022
21/06/2022

Innovation in Teaching and Learning

Photos from श्री कमला जनज्योति मा•बि• सिलामे, सिन्धुली's post 07/06/2022

NEGEO सिन्धुलीको प्रदेश प्रतिनिधि इन्द्रिका थापाको सहयोगमा कमला जनज्योति मा.बि. सिलामेमा अध्ययनरत अनाथ बालबालिका हरुलाई एक कार्यक्रमको बिच बिधालय पोशाक हस्तान्तरण गर्नु भयको छ।उहाँ लगायत NEGEO सिन्धुली र CBA सिन्धुलीका सम्पुर्ण ट्रेड युनियन कर्मिहरु प्रती बिधालय हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

Want your school to be the top-listed School/college in Sindhuli?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Silame
Sindhuli

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00