विदाई कार्यक्रममा कक्षा १२ बाट आफ्नो भनाई प्रस्तुत गर्दै छात्रा लिला खड्का ♥️
श्री जनप्रेमी मा.वि. अरुणडाँडा
A renowned Secondary Level School located at Dudhauli-13 (Arunthakur), Sindhuli
विदाई कार्यक्रममा आफ्नो भनाई प्रस्तुत गर्दै कक्षा १२ का छात्रा यमिसा आले मगर ♥️
23/04/2026
आज मिति २०८३/०१/१० गतेका दिन कक्षा ११ का विद्यार्थीहरुको आयोजनामा कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई तथा परिक्षा सफलताको शुभकामना कार्यक्रम 🎉🎊
06/04/2026
SEE परीक्षा २०८२
भोलि सामाजिक विषय ......
31/03/2026
18/03/2026
SEE परीक्षा केन्द्र
16/03/2026
आज मिति २०८२ साल चैत्र ०२ गते सोमबारका दिन यस श्री जनप्रेमी मा. वि. अरुणडाँडामा रामचन्द्र आचार्यको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन र टिका जंग कार्कीको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन भएको छ । आजको अभिभावक भेलामा उल्लेख्य उपस्थित हुनुभएका सम्पुर्ण अभिभावक ज्युहरुलाई हार्दिक धन्यवाद साथै नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई बधाई सहित शुभकामना..........
19/02/2026
यस श्री जनप्रेमी मा.वि. अरुणडाँडाका सहायक प्रधानाध्यापक श्री चुडामणि आचार्य सरलाई सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना सहित जन्म दिनको शुभकामना 🎂🎉🎊
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Dudhauli-13 (Arunthakur)
Sindhuli
Opening Hours
| Monday | 10:00 - 04:30 |
| Tuesday | 10:00 - 16:30 |
| Friday | 10:00 - 13:30 |