Maisthan english boarding school

Maisthan english boarding school Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Maisthan english boarding school, School, Sindhuli.

Notice!
24/09/2026

Notice!

Auspicious occasion of Shree Krishna Janmastami programme .
03/09/2026

Auspicious occasion of Shree Krishna Janmastami programme .

सावधान‌ी नै सुरक्षा हो ।
27/08/2026

सावधान‌ी नै सुरक्षा हो ।

हार्दिक विदाई तथा शुभकामना 🌸हाम्रो विद्यालयमा आफ्नो अमूल्य समय, ज्ञान, सीप र समर्पण प्रदान गर्नुभएकी आदरणीय पविता थापा म...
25/08/2026

हार्दिक विदाई तथा शुभकामना 🌸
हाम्रो विद्यालयमा आफ्नो अमूल्य समय, ज्ञान, सीप र समर्पण प्रदान गर्नुभएकी आदरणीय पविता थापा मगर मिसलाई बिदाइ गर्दै उहाँको आगामी यात्रा सुखद, सफल र उज्ज्वल रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 🙏
विद्यालयप्रतिको उहाँको योगदान, विद्यार्थीहरूप्रतिको माया र समर्पणलाई हामी सदैव स्मरण गरिरहनेछौँ। ❤️
प्रिय पविता मिस, तपाईंको आगामी यात्रा सफलता, खुशी र नयाँ अवसरहरूले भरिपूर्ण रहोस्। 🌷
Farewell & Best Wishes for Your Next Journey!

आदरणीय अभिभावकज्यूहरू,      बिध्यार्थि भाइ बहिनी हरु को प्रथम एकाइ परीक्षा (1st Unit Test) भदौ 2 गते मङ्गलवार बाट सुरु ह...
14/08/2026

आदरणीय अभिभावकज्यूहरू,
बिध्यार्थि भाइ बहिनी हरु को प्रथम एकाइ परीक्षा (1st Unit Test) भदौ 2 गते मङ्गलवार बाट सुरु हुने जानकारी गराउन चाहन्छौँ।
त्यसकारण ले गर्दा सबै जनाले आ-आफ्नो नानी बाबु हरु को अध्ययन र तयारीमा विशेष समय दिनुहुन सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक अनुरोध गर्दछौँ।
साथै, प्रथम एकाइ परीक्षामा सहभागी हुन विद्यार्थीहरूले अनिवार्य रूपमा Admit Card (प्रवेशपत्र) साथमा ल्याउनुपर्नेछ। त्यसैले विद्यालयमा बाँकी रहेको सम्पूर्ण बक्यौता शुल्क (Due Amount) भुक्तानी गरी आफ्ना नानी–बाबुको Admit Card विद्यालय प्रशासनबाट बुझिलिनुहुन अनुरोध गर्दछौँ।

"बालबालिकाको भविष्य निर्माण विद्यालयको मात्र होइन, हामी सबैको साझा जिम्मेवारी हो।”
धन्यवाद

Today's activities at Maisthan english boarding school in the occasion of Aashar 15 (Dahi chiura and Dhan diwas )
29/06/2026

Today's activities at Maisthan english boarding school in the occasion of Aashar 15 (Dahi chiura and Dhan diwas )

गरिहो दुःखका साथ हाम्रो विद्यालयको कक्षा जे. के.जी मा अध्ययनरत हाम्री प्रिय छात्रा शान्भि थापाको असामयिक निधनले हामी सम्...
23/06/2026

गरिहो दुःखका साथ हाम्रो विद्यालयको कक्षा जे. के.जी मा अध्ययनरत हाम्री प्रिय छात्रा शान्भि थापाको असामयिक निधनले हामी सम्पूर्ण विद्यालय परिवार स्तब्ध र मर्माहत भएका छौं ।
उहाँको सरल स्वभाव , मिठो मुस्कान तथा विद्यालयमा बिताएका अविस्मरणीय क्षणहरू सधैं हाम्रो हृदयमा जीवित रहनेछन् ।
यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं ।

"भावपूर्ण श्रद्धाञ्जली तथा हार्दिक समवेदना"
स्वर्गीय आत्माले बैकुण्ठवास प्राप्त गरून् ।

समस्त बिधालय परिवार
माइस्थान इंग्लिश बोर्डिङ स्कूल

“३ दिने हस्तलेखन प्रशिक्षण कार्यक्रम सम्पन्न”
21/06/2026

“३ दिने हस्तलेखन प्रशिक्षण कार्यक्रम सम्पन्न”

27/05/2026

. मिती -२०८३/२/१३
आदरणीय अभिभावक ज्यू तथा विद्यार्थी भाइबहिनीहरू ,
नेपाल सरकारको निर्णयअनुसार २०८३ जेष्ठ १४ गते बकर इद , १५ गते गणतन्त्र दिवस तथा १७ गते आइतबार पनि शिक्षा मन्त्रालयको निर्देशन अनुसार विद्यालय बन्द रहने जानकारी गराउँदछौं । साथै १८ गते सोमबार देखि विद्यालय नियमित रूपमा सञ्चालन हुने अबगत गराउँदछौं ।
धन्यबाद ।

Admission Open -2083From Nursery to Grade VIII🏠 Maisthan English Boarding School✨Learn • Grow • Succeed •Karkare-8 Sindh...
23/04/2026

Admission Open -2083
From Nursery to Grade VIII
🏠 Maisthan English Boarding School

✨Learn • Grow • Succeed
•Karkare-8 Sindhuli
📞9864207399
👉 Register Now

Address

Sindhuli
45900

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779864207399

Website

Alerts

Be the first to know and let us send you an email when Maisthan english boarding school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Maisthan english boarding school:

Shortcuts

Share

Category