26/10/2021
श्री शिद्ध मा.बि. कोटगाउमा हेण्ड्स नेपालको सहयोगमा कक्षा १ देखि ३ सम्म अध्ययनरत कमजोर बालबालिकाहरुलाइ उपचारात्मक कक्षा संचालन गर्न आजको छलफलबाट भोलि मिति २०७८ साल कात्तिक १० गते देखि सुरु हुने गरि यसै बिद्यालयमा कार्यरत कृष्ण प्रसाद थारु सरलाई सहजीकरणको लागि सर्वसहमत निर्णय गरियो। यस कार्यक्रममा सहयोग गर्नुहुने सुनकोशी गा.पा.,हेण्ड्स नेपाल,प्लान इन्टरनेशनल नेपाल प्रति बिद्यालय परिवार बिशेष आभार प्रकट गर्दछौँ ।