19/09/2026
संविधान दिवसको हार्दिक शुभकामना!
दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाऔं।
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा संविधान दिवसको हार्दिक शुभकामना 🙏