25/06/2026
आजबाट एकाइ परीक्षा सुरु
Educational Page of Government School, for new update about school activities.
25/06/2026
आजबाट एकाइ परीक्षा सुरु
21/06/2026
पञ्चकन्या मा.वि.का प्रधानाधयापक श्री धन बहादुर स्याङ्तानज्यू का ममतामहि माताको असामहिक निधनप्रति भावपुर्ण श्रदान्जलि तथा शोक शन्तप्त परिवारजन लाई ईश्वरले धर्यधारण गर्ने शक्ति प्रदान गरून् ।😥😥😭😢
20/06/2026
अतिरिक्त क्रयाकलाप अन्तर्गत हाजिरिजवाफ प्रतियोगिता
17/06/2026
वागमती प्रदेश सिन्धुली जिल्ला क्षेत्र नं २ क को प्रदेश माननीय श्री क्षेत्रवहादर बमजनज्यूको विशेष पहलमा यस श्री पञ्चकन्या मा . वि मरिण कुडुलेलाई आ० व० २०८३/ ८४ को वजेटबाट रू २०००००० विनियोजन भएकोले विद्यालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
15/06/2026
अन्तर्राष्ट्रिय बाल श्रम विरुद्ध दिवसको अवसरमा कमलामाई नगरपालिकामा आयोजित माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने बहिनी सोनु श्रेष्ठद्वारा ट्रफि हस्तान्तरण पन्चकन्या मा.वि.लाई !
15/06/2026
ECD कक्षा मा अध्यनरत अत्यन्त ईमान्दारी र आज्ञाकारी छात्र दिप्शन बिशङ्खेलाई आज पर्न गएको जन्मदिनको अबसरमा सुस्वास्थ दिर्घायुको कामना गर्दै विद्यालय परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ ।
12/06/2026
अन्तर्राष्ट्रिय बाल श्रम विरुद्ध दिवसको अवसरमा कमलामाई नगरपालिकामा आयोजित माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा श्री पञ्चकन्या माध्यमिक विद्यालय, कुडुलेका सोनु श्रेष्ठ तृतीय स्थान हासिल गर्न सफल बहिनिलाइ हार्दिक वधाई !
प्रतिशप्रर्धा @ वक्तृत्वकला २०८३/०२/२९
11/06/2026
२०८३/०२/२६ गते HANDS Nepal Sindhuli द्वारा अति विपन्न तथा जेहेन्दार पाँच जना विध्यार्थिहरुलाइ झोला ,स्कुल पोशाक र स्टेशनरी सामान वितरण गर्नु भएकोमा विध्यालय परिवार हृदय देखिनै धन्यवाद व्यक्त गर्दछ ।
05/06/2026
कमलामाई नगरपालिका वडा नम्वर 4 बाट कक्षा ECD देखि 10 कक्षा सम्मका विध्यार्थी भाइ बहिनिहरुलाई निशुल्क स्टेशनरी वितरण कार्यक्रम तथा पुरस्कार वितरण २०८३
| 09:00 - 17:00 |