Lal Bahadur Budhatoki

Lal Bahadur Budhatoki Education start being cradle to ends the grave नेपाल बाल संगठन जिल्ला सिन्धुली सभापति

Permanently closed.
14/02/2026

देशभर चुनावी मैदानमा खडा भएका हाम्रो पार्टी नेकपा (एमाले)का उम्मेदवार र प्रचारक साथीहरूलाई मेरो आग्रह छ-
मतदातालाई हामीले गरेका कामहरूको स्पष्ट विवरण सुनाउनुहोस्। उहाँहरूको प्रश्न धैर्यपूर्वक सुन्नुहोस्।
किनकि एमाले प्रश्नहरूको अग्निपरीक्षाबाट खारिएर बनेको राजनीतिक विरासत हो।
परिपक्व लोकतन्त्रमा भोट भावना भड्काएर होइन, तथ्य प्रस्तुत गरेर माग्नु पर्छ। बहकाउमा होइन, कामको हिसाब सुनाएर मत माग्नु पर्छ। मतदातालाई भ्रमको डिजिटल ‘इको च्याम्बर’ भित्र कैद गरेर होइन, उम्मेदवारसँग आँखा जुधाएर, प्रश्न गर्ने अवसर दिएर, उत्तर सुनाएर, सत्य छुट्याएर मतदान गर्ने अवसर दिनु पर्छ।
‘साइको थ्रेट’ले भन्छ- चुपचाप छाप।
स्वस्थ निर्वाचन संस्कृतिले भन्छ- आँखा जुधाएर विमर्श र निर्णय।
त्यसैले हाम्रो आह्वान-
चुपचाप छाप होइन, सोचीविचारी छाप।
आँखा खोलेर भविष्य निर्माण।

07/02/2026
एक झटारो।
22/05/2024

एक झटारो।

06/09/2023
अनेरास्ववियु चितवन जिल्लाको २८ औ जिल्ला अधिबेशनबाट कमरेड हरि आचार्यको नेतृत्वमा ५१ सदश्य कमिटी सर्वसम्मत चयन भएको छ । नि...
14/07/2023

अनेरास्ववियु चितवन जिल्लाको २८ औ जिल्ला अधिबेशनबाट कमरेड हरि आचार्यको नेतृत्वमा ५१ सदश्य कमिटी सर्वसम्मत चयन भएको छ । निर्वाचित सम्पुर्णलाइ हार्दिक बधाई तथा शुभकामना ।

09/10/2022

आदरणीय सिन्धुली क्षेत्र नम्बर १ का दाजुभाइ तथा दिदिबहिनिहरु, सबैलाइ हार्दिक अभिबादन नमस्कार ।

यो एउटा निर्णायक फैसला गर्ने समय तपाइँ हाम्रो हातमा आएको छ। हामिलाइ हाम्रो समस्या बुझ्ने जनप्रतिनिधि चाहिएको छ। हामिलाइ हाम्रो क्षेत्रमा बिकास गर्ने नेता चाहिएको छ। चुनाव एउटा पार्टिबाट जितेपनी चुनाव जितेपछी स्वतन्त्र नागरिक झै जनताको काम पार्टी नहेरी गरिदिने एउटा असल जनप्रतिनिधि चाहिएको छ। हातमा निर्णायक फैसला गर्ने एउटा पत्र (मतपत्र) पर्दै गर्दा गम्भीर बनौं । उठेका जनप्रतिनिधिहरु हेरौं । क्षणिक आवेगमा नपरौ। एउटा भुइ मान्छे जस्ले जनताको समस्या आफ्नो मान्छ, बिकास र समृद्दिलाइ आफ्नो मुद्दा ठान्छन, आफ्नो भुगोलको समस्या सम्सदमा गुन्जाउन सक्छन तिनै पात्र हुन प्रदिप कटुवाल । एक पटक सुर्य चिन्हमा मतदान गरि बिजयी गराउ । सबैले हातेमालो गरौं जनताको छोरो यहि माटोले हुर्काएको एउटा असल पात्रलाइ संघिय माननीय बनाउन नचुकौ।

26/07/2021

nbnbnbn

नेकपा एमालेको कार्यदलले दश बुदे पत्र जारी गर्दै बिबादलाइ टुङ्गोमा पुर्याएको छ । अब एकताले सार्थकता प्राप्त गरोश शुभकामना...
11/07/2021

नेकपा एमालेको कार्यदलले दश बुदे पत्र जारी गर्दै बिबादलाइ टुङ्गोमा पुर्याएको छ । अब एकताले सार्थकता प्राप्त गरोश शुभकामना 🌹🌹🌹

22/05/2021

आज ८८४८ जना कोभिड संक्रमण निको भएर घर फर्किए।संक्रमण हुने ८५९१ आज निको हुने ले जितेका छन।

Address

Sindhuli Gadhi
LB

Telephone

9854041440

Website

Alerts

Be the first to know and let us send you an email when Lal Bahadur Budhatoki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share