24/08/2026
REVIEW XVI: 2083 ❣️
"Discipline, Honour, Quality Education and Personality Development"
"अनुशासन, प्रतिस्ठा, गुणस्तरीय शिक्षा र व्यक्तित्व विकास"
24/08/2026
REVIEW XVI: 2083 ❣️
22/08/2026
22/08/2026
आज भाद्र ६ गते, २०७८ सालमा पहिलो पल्ट कक्षा ११ को यात्रा ६ जना विद्यार्थीहरु सहुत सुरु गरेको दिन एकता स्कुल परिवारको लागि विशेष छ।
आउने दिनहरु अझै बलियो र प्रगाढ बनाउनु छ । हामी विस्वस्त छौ । 🤘
सम्पुर्ण अभिभावकहरुमा धन्यवाद 🙏
MISSION 2084 BEGINS: ✅
GRADE XI / XII: MANAGEMENT & PURE LAW
✅ SCHOLARSHIP SCHEMES
⭕️ VISIT SCHOOL'S OFFICE
Aishwarya Shrestha a 10th grader with her welcome speech, SCSQC 2026 💙
जितपुरसिमरा १ मा घटेको घटनाले एकता स्कुल परिवार स्तब्ध भएको छ, नानी गरिमाको शान्त वास होस, दोषी नउम्किउन । 😭
बिद्यालयको सम्पुर्ण कार्य आज (२०८३/०५/०४ गते) बिहिवारका लागि बन्द गरिएको जानकारी दिन चाहान्छौ ।
धन्यवाद
हामी श्री कृष्ण जन्मास्टमिको तयारी गर्दै छम है 🙏🌺💙
माया, आशिर्वाद र साथ दिनुहोला 😊
जय श्री कृष्ण 💙
REVIEW IX: GRADE XII (MANAGEMENT) 🤘
❤️
#अनुशासन #प्रतिस्ठा #गुणस्तरियशिक्षा #ब्यक्तित्वबिकास
17/08/2026
Review XV: 2083 ❤️
Full SQC song ❤️
SCSQC 2026
17/08/2026
🙏
सिमरास्थित एकता स्कुलको दोस्रो ‘एसक्यूसी’ सम्मेलन सम्पन्न सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित एकता स्कुलमा ‘विद्यार्थी गुणस्तर सर्कल (एसक्यूसी)’ को दोस्रो ...