Janata Ma Vi, Rajghatta जनता मा बि, रजघटा

Janata Ma Vi, Rajghatta  जनता मा बि, रजघटा

Share

A Public School, Which is situated at Jitpursimara SMC-14, Rajghatta, Bara, supports Quality Education and Inclusive Education.

Contact Us:
Tel : 053-400030
Email: [email protected]
Page created by : Pramod Pd Ch

19/08/2026

शोक वक्तव्य

12/08/2026

सूचना!
सूचीकृत हुने सम्बन्धमा ।

16/07/2026

वर्षे बिदा सम्बन्धि सूचना
वालबिकासदेखी कक्षा १० सम्मको: श्रावण १ देखि १५ सम्म वर्षे बिदा, श्रावण १८ देखि नियमित पठनपाठन
कक्षा ११ र १२: श्रावण १ देखि ४ गतेसम्म बिदा, श्रावण ५ गतेदेखी नियमित पठनपाठन
कक्षा ८, ९ र १० का कोचिङ कक्षाहरू: श्रावण १ देखि ५ गतेसम्म बिदा, श्रावण ६ गतेदेखी नियमित पठनपाठन

Photos from Janata Ma Vi, Rajghatta  जनता मा बि, रजघटा's post 16/07/2026

सूचना!
मिति २०८३ श्रावण २ र ३ गते हुने कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको प्रवेशपत्र विद्यालयमा आइसकेको हुँदा परीक्षा आवेदन फारम भर्नुहुने सम्पूर्ण विद्यार्थीहरुले विद्यालयमा सम्पर्क गरी आफ्नो प्रवेशपत्र बुझ्न हुन यसै सूचनाद्वारा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
साथै यस विद्यालयको परीक्षा केन्द्र नेरामावि सिमरा रहेको समेत जानकारी गराइन्छ।

Photos from Janata Ma Vi, Rajghatta  जनता मा बि, रजघटा's post 15/07/2026

आज विद्यालयमा शैक्षिक सत्र २०८२ को कक्षा १२ को वार्षिक परीक्षामा उत्तीर्ण हुने विद्यार्थी भाइबहिनीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना साथै यस विद्यालयमा कार्यरत रही सरुवा हुनुभएका शिक्षक र अन्यत्र विद्यालयबाट यस विद्यालयमा सरुवा भई आउने शिक्षक हरूलाई स्वागत तथा विदाई कार्यक्रम सुसम्पन्न गरियो

14/07/2026

सूचना!
आमन्त्रण सम्बन्धमा
गत २०८३ वैशाखमा सम्पन्न भएको कक्षा १२ को बोर्ड परीक्षामा सहभागी भई उत्तीर्ण हुने विद्यार्थी भाइबहिनीहरूलाई भोलि मिति २०८३ असार ३१ गते बिहान ११ बजे विद्यालयमा बधाई तथा विदाई कार्यक्रम रहेको हुँदा विद्यार्थीहरू विद्यालयमा उपस्थित भइदिनुहुन हार्दिक आमन्त्रण गर्दछौं ।

Photos from Janata Ma Vi, Rajghatta  जनता मा बि, रजघटा's post 12/07/2026

२१३औं भानु जयन्तीको अवसरमा नवप्रज्ञापन साहित्यिक पत्रिकाको आयोजनामा डुमरवाना बहुमुखी क्याम्पसमा आयोजित कविता वाचन प्रतियोगितामा यस विद्यालयका सहभागी विद्यार्थी प्रथम हुन सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं।

03/07/2026

सूचना!
इजरायलमा Agriculture Internship Program मा सहभागी हुन इच्छुक भई छुटेका विद्यार्थीहरूको २०८३ असार २१ गते आइतबार July 5 मा काठमाडौँमा पुन interview हुने हुँदा १९ देखि ३० वर्षको बीचका पुरुष विद्यार्थीहरूले आज विद्यालयमा सम्पर्क गरी आवेदन फारम submit गर्न सक्नुहुनेछ ।

30/06/2026

सूचना!
शोक बिदा सम्बन्धमा भोलि मिति २०८३ असार १७ गते बुधबार यस विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ!

29/06/2026

सूचना!
आज मिति २०८३ असार १५ गते २३औं धान दिवस तथा रोपाई महोत्सवको कार्यक्रम रहेकोले दिउँसोको विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्पूर्णमा यसै सूचनाद्वारा जानकारी ! साथै भोलि देखि पूर्ववत समयमा नै सम्पूर्ण कक्षाहरू सञ्चालन हुनेछ।

Want your school to be the top-listed School/college in Simara?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Jeetpursimara-14, Bara
Simara
44400

Opening Hours

Monday 07:00 - 16:00
Tuesday 07:00 - 16:00
Wednesday 07:00 - 16:00
Thursday 07:00 - 16:00
Friday 07:00 - 16:00
Sunday 07:00 - 16:00