13/02/2026
महान जनयुद्धमा सहिद हुनुहुने प्रती हार्दिक श्रद्धाञ्जली ।
महान सहिद- अमर रहुन
जनयुद्ध दिवस- जिन्दावाद
"सम्पुर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरु एकजुट होऔँ।"
13/02/2026
महान जनयुद्धमा सहिद हुनुहुने प्रती हार्दिक श्रद्धाञ्जली ।
महान सहिद- अमर रहुन
जनयुद्ध दिवस- जिन्दावाद
24/01/2026
11/01/2026
आगामी फागुन २१ को चुनावी सरगर्मी बढेसँगै बारा क्षेत्र नं. ४ मा नेपाली कम्युनिष्ट पार्टी बाट क्षेत्र बहादुर श्रेष्ठ 'अनिल' को नाम बलियो उम्मेदवारका रूपमा अगाडि आएको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाका वर्तमान जनप्रतिनिधिद्वय मेयर राजन पौडेल र वडा अध्यक्ष ईश्वर केसीले अहिलेको समय 'जेन-जी' (Gen-Z) को भावना बुझ्ने र सबैलाई समेट्न सक्ने नेतृत्वको आवश्यकता रहेको औंल्याएका छन्। उनीहरूका अनुसार तल्लो तहदेखि माथिल्लो तहसम्मका कार्यकर्तालाई एकजुट बनाएर लैजान सक्ने क्षमता र सबैलाई मिलाउन सक्ने व्यक्तित्व श्रेष्ठ नै हुन्।
किन क्षेत्र बहादुर श्रेष्ठ (अनिल) नै बलियो उम्मेदवार?
• जनस्तरको पहिचान: चुरेको फेदीदेखि भारतीय सिमानासम्मका जनताको घरदैलोमा भिजेका, राजनीति र समाजसेवामा जीवन नै समर्पित गरेका नेता।
• ऐतिहासिक पृष्ठभूमि: १२ वर्षे जनयुद्धका पूर्व लडाकु तथा 'जनकमाण्डर' समेत रहेका श्रेष्ठको पार्टीभित्र र बाहिर बलियो पकड रहेको छ।
• एकताको प्रतीक: छरिएर रहेका पार्टी शक्ति र युवा पुस्ताको मर्मलाई जोड्न सक्ने साझा पात्रका रूपमा उनलाई हेरिएको छ।
• प्रतिस्पर्धी क्षमता: यदि पार्टीले उनलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएमा, फागुन २१ को निर्वाचनमा उनी निकै बलियो र मुख्य प्रतिस्पर्धीका रूपमा खडा हुने निश्चित देखिएको छ।
12/12/2025
आज देशभर मौसम सफा रहने, उच्च हिमाली र पहाडी भूभागमा भने आंशिक बदलीको संकेत देशभर आज कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
12/12/2025
गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री क. प्रचण्ड लाई जन्मदिनको हार्दिक शुभकामना । 🎂🎂🎂🎂
07/12/2025
मधेस प्रदेश जनकपुरमा उर्लिएको जनसागर