कुमालीकोट माध्यमिक बिद्यालय कुमालीकोट डोटी

  • Home
  • Nepal
  • Silgadhi
  • कुमालीकोट माध्यमिक बिद्यालय कुमालीकोट डोटी

कुमालीकोट माध्यमिक बिद्यालय कुमालीकोट डोटी Dipayal-Silgadhi

18/08/2026

नियमित पठनपाठन सञ्चालन
मिति २०८३ भदौ ०३ बुधवार देखि
बिहान ९:३० बजे देखि नियमित कक्षा सञ्चालन हुने सहर्ष जानकारी गराइन्छ।

03/08/2026

#धेरै_धेरै_धन्यवाद सहित हार्दिक आभार
हाम्रा पूर्व विध्यार्थी
यहाँको हरेक क्षेत्रमा उन्नति प्रगति होस् कामना ।
मिति :२०८३/०४/१३
"गुरु पुर्णिमा "

02/08/2026

#धेरै_धेरै_धन्यवाद
तपाईंहरूको हरेक पल हरेक क्षण शुभ मङ्गल होस् कामना।
हाम्रो विद्यालय श्री कुमालीकोट माध्यमिक बिद्यालय कुमालीकोट डोटी
को सानो भौगोलिक चित्रण देखाई दिनु भएको मा
सम्पूर्ण मा अनुरोध एकपटक समय मिलाएर
यो भिडियो हेरिदिन अनुरोध छ।
आफूले पढेको अध्ययन गरेको विद्यालय
अहिेल पनि गुरुप्रति श्रद्धा सम्मान प्रकट गर्नुहुने प्रिय शिष्य प्रति शुभशिस

 #आधारभुत_तह_अङ्ग्रेजी_माध्यम( English medium)कक्षा (Nursery To class 5)त्रैमासिक मासिक मूल्यांकन को नतिजा प्रकाशन नतिजा...
01/08/2026

#आधारभुत_तह_अङ्ग्रेजी_माध्यम( English medium)
कक्षा (Nursery To class 5)
त्रैमासिक मासिक मूल्यांकन को नतिजा प्रकाशन
नतिजामा सफलता हासिल गर्ने सम्पूर्ण विध्यार्थी भाइबहिनी लाई
धेरै धेरै बधाई तथा आगामी शैक्षिक उन्नयनमा थप प्रगति होस्।
मिति :२०८३साउन १५ गते शुक्रवार

नतिजा प्रकाशन : प्रथम त्रैमासिक मूल्याकंन २०८३ -----२०८३/०४/१५ शुक्रबार कक्षा ६देखि १०  सम्म नतिजा प्रकाशन पुरुस्कार वित...
31/07/2026

नतिजा प्रकाशन :
प्रथम त्रैमासिक मूल्याकंन २०८३ -----२०८३/०४/१५ शुक्रबार
कक्षा ६देखि १० सम्म
नतिजा प्रकाशन पुरुस्कार वितरण तथा समीक्षा
नतिजा विश्लेषण
#कलिला_मुनाहरुको_भविष्यको जिम्मेवारी बोकी
एक दिन सुनौलो बिहानीमा चम्काउन जीवनोपयोगी सिप व्यवहार कुशल सिप
विकास गरी राम्रो मानिस बनाई देश तथा अन्तराष्ट्रिय स्तरमा
एक अब्बल दखल देशलाई चिनाउने नागरिक बनाउन
लागि रहने आदरणीय सम्पुर्ण गुरुजन मा
#धेरै_धेरै_आभार_सहित ह्रदय देखि धन्यवाद ज्ञापन गर्दछौं।
विद्यालय को यो असल अभ्यासमा तपाइँ हरु को योगदानमा सँगै
विद्यालय प्रशासन, वि व्य स समिति ,शिक्षक अभिभावक संघ ,
प्र अ सदैव सहकार्य सहजीकरण गर्न तत्पर रहने प्रतिबद्धता।

 #सूचना_तथा_वर्षे_बिदा सम्बन्धमा हाम्रो विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डर अनुसार वर्षे विदा मिति २०८३/०४/१८ देखि २०८...
31/07/2026

#सूचना_तथा_वर्षे_बिदा सम्बन्धमा
हाम्रो विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डर अनुसार
वर्षे विदा मिति २०८३/०४/१८ देखि २०८३भदौ ०२ गते सम्म
रहेको सहर्ष जानकारी गराइन्छ।
साथै मिति २०८३ भदौ ०३ गते देखि विद्यालय
बिहान ९:३० देखि नियमित पठनपाठन हुने जानकारी गराइन्छ।
यो लामो बिदाहरू मा आदरणीय अभिभावक ज्यू मा
अनुरोध :
आफ्ना नानीबाबु हरु लाई विद्यालय बाट दिइएको गृहकार्य परियोजना कार्य
रिपोर्ट अध्ययन काम मा सहयोगी वातावरण बनाई सहयोग गरिदिन
अनुरोध गर्दछौं।

सूचना तथा जानकारी हाम्रो विद्यालय को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार तपशिल को  मिति स्थान मा हुने भ...
29/07/2026

सूचना तथा जानकारी
हाम्रो विद्यालय को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा
पुरस्कार तपशिल को मिति स्थान मा हुने भएकाले
सम्पूर्ण शिक्षक ,अभिभावक, विध्यार्थी भाई बहिनीहरु लाई
उपस्थिति को लागि सादर अनुराेध गरिन्छ।

हार्दिक आभार सहित धेरै धेरै धन्यबाद सम्पूर्ण आदरणीय सर /म्याम ज्यू।मिति :२०८३साउन १० गते आइतबार  #विधालयको_असल_अभ्यास_तथ...
26/07/2026

हार्दिक आभार सहित धेरै धेरै धन्यबाद सम्पूर्ण
आदरणीय सर /म्याम ज्यू।
मिति :२०८३साउन १० गते आइतबार
#विधालयको_असल_अभ्यास_तथा विद्यालयको शैक्षिक गुणस्तर
अभिवृद्धि गर्न विद्यालय संग संगै हातेमालो गर्ने सम्पूर्ण गुरुजन प्रति
नमन ।
यहाँहरुको यो सहकार्य समन्वय सहजीकरण ले विद्यालयको
सबै पक्षको आमूल परिवर्तन हुने विश्वस्त गर्दछौ।
सहजकर्ता : आदरणीय सर राम बहादुर भण्डारी सर ।
श्री दिल्पेश्वर मा वि डोटी ।
आजको समय तथा सहजीकरण लागि धेरै धेरै धन्यबाद।
आज हामी ......
१. कक्षा १देखि ३ सम्म को निरन्तर मूल्याकंन
२.आधारभूत तह कक्षा ४-५ मूल्याकंन
अन्य शिक्षक पेशागत विकास तह एकीकृत पाठ्यक्रम प्राविधिकरण
सम्बन्धी

दोस्रो दिन : विषय : अङ्ग्रेजी (English 6-10) #हार्दिक_तथा_धेरै_धेरै_धन्यावादयस विद्यालयका  ्रधानाध्यापक श्री योगेश चन्द्...
21/07/2026

दोस्रो दिन :
विषय : अङ्ग्रेजी (English 6-10)
#हार्दिक_तथा_धेरै_धेरै_धन्यावाद
यस विद्यालयका ्रधानाध्यापक श्री योगेश चन्द्र भट्ट सर
ज्यू ।लगाएत सम्पुर्णमा/ परीक्षा समिति संयोजक तथा सदस्य ज्यूमा
परीक्षा अनुगमन तथा सहजीकरण गरिदिनु भएकोमा
#विधालयको_असल_अभ्यास_तथा
शैक्षिक गुणस्तर अभिवृद्धि गर्नमा सबैको सहकार्य
हाम्रो विद्यालयको वार्षिक शैक्षिक कार्यतालिका
अनुसार -त्रैमासिक मूल्यांकन २०८३

 #त्रैमासिक_मूल्याकंनको_पहिलो_दिन। #विद्यालयको_असल_अभ्यासमा_सबैको_हालेमालोविषय: गणित (कक्षा :६ देखि १० सम्म)हाम्रो विद्य...
20/07/2026

#त्रैमासिक_मूल्याकंनको_पहिलो_दिन।
#विद्यालयको_असल_अभ्यासमा_सबैको_हालेमालो
विषय: गणित (कक्षा :६ देखि १० सम्म)
हाम्रो विद्यालय को वार्षिक शैक्षिक कार्यतालिका अनुरुप ।
त्रैमासिक मूल्याकंन २०८३
मिति २०८३ साउन ०४ देखि १२ सम्म
नतिजा मूल्याकंन विश्लेषण समीक्षा तथा
पुरस्कार वितरण
मिति २०८३ साउन १५
सम्पूर्ण परीक्षाको सफलता।

Address

Silgadhi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

097794-440518

Website

Alerts

Be the first to know and let us send you an email when कुमालीकोट माध्यमिक बिद्यालय कुमालीकोट डोटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to कुमालीकोट माध्यमिक बिद्यालय कुमालीकोट डोटी:

Shortcuts

Share