22/04/2024
सम्पूर्ण अभिभावकहरमा विशेष अनुरोध छ।
यश बोर्डिङ स्कुलले यहि बैशाख १० गतेदेखि अबिरल रुपमा बिद्यालय संचालन गर्ने हुदा आफ्ना नानीबाबुहरुलाई समयमै भर्ना गराई निरन्तर पठनपाठनका लागि बिद्यालय पठाई दिन हुन अनुरोध छ।अस्वस्थ प्रतिस्पर्धा गर्दै कतिपय बिद्यालयहरुले गर्ने अनेक हरकतका पछाडि नपर्न र गुणस्तरसंग कम्प्रोमाइज नगर्न हुन समेत बिनम्र अनुरोध छ।