Shree Jana Siddha Secondary School

Shree Jana Siddha Secondary School This Shree Janasiddha Secondary School is located in Ward No. 8 under Parbat District Modi Village Municipality.

जनसिद्ध माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनको लागि विद्यालयका निवर्तमान अध्यक्ष श्री सुकबहादुर गुर...
22/05/2026

जनसिद्ध माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनको लागि विद्यालयका निवर्तमान अध्यक्ष श्री सुकबहादुर गुरुङको अध्यक्षतामा बसेको भेलाले मोदी गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा शिक्षा अधिकृत श्री दिनेश शर्माको संयोजकत्वमा एवं जनसिद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री गणेशप्रसाद पौडेलको सञ्चालनमा आयोजित भेलाले श्री भक्तबहादुर क्षेत्रीको अध्यक्षतामा सात सदस्य विद्यालय व्यवस्थापन समिति सर्वसहमतिका साथ चयन गर्न सफल भएको छ। उक्त समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छौँ।

जनसिद्ध माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनको लागि पत्र चार्ज गरिएको सम्बन्धमा ।           सम्पूर्...
20/05/2026

जनसिद्ध माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनको लागि पत्र चार्ज गरिएको सम्बन्धमा ।

सम्पूर्ण अभिभावकज्यूहरू शिक्षा प्रेमी राजनैतिक महानुभावहरू यहाँहरूलाई पत्र पठाइ सकिएको छ। यदि कसैलाई पत्र प्राप्त हुन नसकेमा यसैलाई आधार मानी यही मिति २०८३/०२/०८ गते शुक्रबारका दिन अनिवार्य उपस्थितिका लागि विनम्र अनुरोध गर्दछौं/

19/05/2026

हामीले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने ? स्वच्छ वातावरण समुन्नत समाजको आधार !

आज मिति २०८३ /०२/०४ गतेका दिन जनसिद्ध माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति पुनर्गठनका लागि अभिभावकहरूको अन्तिम ...
18/05/2026

आज मिति २०८३ /०२/०४ गतेका दिन जनसिद्ध माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति पुनर्गठनका लागि अभिभावकहरूको अन्तिम नामावली प्रकाशन गरिएको बारे!

मोदी गाउँपालिकाको सूचनाअनुसार भोलि विद्यालय बन्द रहने सबैको जानकारीको लागि यो सूचना जानकारी गराइन्छ।
14/05/2026

मोदी गाउँपालिकाको सूचनाअनुसार भोलि विद्यालय बन्द रहने सबैको जानकारीको लागि यो सूचना जानकारी गराइन्छ।

आज मिति २०८३/०१/२९ गते जनसिद्ध माध्यमिक विद्यालयमा शैक्षिक उन्नयनका लागि मोदी गाउँपालिका 8 चित्रे ठूल स्वारा निवासी समाज...
13/05/2026

आज मिति २०८३/०१/२९ गते जनसिद्ध माध्यमिक विद्यालयमा शैक्षिक उन्नयनका लागि मोदी गाउँपालिका 8 चित्रे ठूल स्वारा निवासी समाजसेवी आदरणीय बाबाआमा भीमबहादुर गुरुङ र पूर्णकुमारी गुरुङ ले रु १०५००/अक्षरूपी दश हजार पाँच सय रुपैयाँ प्रदान गर्नुभएकोमा उहाँ र उहाँहरूको परिवार र आफन्तप्रति जनसिद्ध माध्यमिक विद्यालय आभार प्रकट गर्न चाहन्छ।

12/05/2026

माध्यामिक शिक्षा परिक्षा (SEE) -2082 को नतिजा l
शिक्षण कर्ममा निरन्तर लाग्नुहुने आदरणीय शिक्षक ज्युहरु, मेहनती विद्यार्थीभाइ बहिनिहरु, विद्यालय प्रशासन, ब्यबस्थापन लगायत सरोकारवाला सबैमा हार्दिक बधाई व्यक्त गर्दछौ । नन ग्रेडेड विद्यार्थीहरुको लागि ग्रेड वृद्धि परीक्षा तयारीका निशुल्क कक्षा संचालन ब्यबस्थापन तथा नतिजा समीक्षा कार्यक्रम सम्बन्धि सूचना केही समयमा प्रकासन गर्नेछौं ।

जनसिद्ध माध्यमिक विद्यालयबाट २०८२/८३ सालको एस.इ.इ परीक्षामा सहभागी १० जना विद्यार्थीमध्ये नौ जना विद्यार्थी उत्कृष्ट अङ्...
11/05/2026

जनसिद्ध माध्यमिक विद्यालयबाट २०८२/८३ सालको एस.इ.इ परीक्षामा सहभागी १० जना विद्यार्थीमध्ये नौ जना विद्यार्थी उत्कृष्ट अङ्क ल्याई ९० प्रतिशत सफल भएकोमा हार्दिक बधाई तथा शुभेक्ष व्यक्त गर्न चाहन्छौं। उक्त नतिजा हासिल गर्न खटिरहनु हुने आदरणीय गुरुहरू विद्यालय व्यवस्थापन समिति अभिभावक र विद्यार्थीहरु प्रति शुभेक्षा व्यक्त गर्न चाहन्छौँ।

पूर्णिमा त्रिपाठी ३.४३
निरिशा क्षेत्री ३.३१
रेशमा क्षेत्री ३.२६
सुजन परियार ३.२१


आरती सुनार ३.०३
सन्ध्या सुनार २.८७
सुजिना बिक २.८३

सुजन बिक २.७५
रोशन सुनार २.६९


प्रधानाध्यापक
गणेश प्रसाद पौडेल

विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनको लागि अभिभावकको नामावली प्रकाशन गरिएको बारे
08/05/2026

विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनको लागि अभिभावकको नामावली प्रकाशन गरिएको बारे

जनसिद्ध माध्यमिक विद्यालयको शैक्षिक उन्नयनको लागि सहर्ष चन्द्रदर्शन चौरासी पूजा शुभ उपलक्ष्य को पावन अवसरमा मोदी गाउँपाल...
25/04/2026

जनसिद्ध माध्यमिक विद्यालयको शैक्षिक उन्नयनको लागि सहर्ष चन्द्रदर्शन चौरासी पूजा शुभ उपलक्ष्य को पावन अवसरमा मोदी गाउँपालिका ८ चित्रे निवासी कुशकुमारी गुरुङ ले रु ५००००/अक्षरुपी पचास हजार रूपैयाँ सहयोग गर्नुभएकोमा उहाँ र उहाँको परिवार आफन्तजनप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं ।

Address

Shringa

Opening Hours

Monday 10:00 - 04:00
Tuesday 10:00 - 04:00
Wednesday 10:00 - 04:00
Thursday 10:00 - 04:00
Friday 10:00 - 04:00

Telephone

+9779745676004

Alerts

Be the first to know and let us send you an email when Shree Jana Siddha Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Jana Siddha Secondary School:

Shortcuts

Share

Category