श्री मादी मा.वि, मादी - संखुवासभा

  • Home
  • Nepal
  • Sankhuwasabha
  • श्री मादी मा.वि, मादी - संखुवासभा

श्री मादी मा.वि, मादी - संखुवासभा संखुवासभा मादी न.पा.मा अवस्थित प्रसिद?

संखुवासभा जिल्लाको पूर्वी क्षेत्रको मादी नगरपालिकाकाे वडा नं ५ मा अबस्थित यस श्री मादी माध्यमिक विद्यालयले सदियौ देखि बोकेको इतिहासलाई जोगाईराख्नको निम्ति हामीले यस सामाजिक संजाल फेसबुकको माध्यमको उपयोग गरेका छौं । यसै माध्यमबाट मादी मा.वि. को चिनारी संसार भरिनै फैलाउने अभियान स्वरूप यो फेसबुक पेजको सुरुवात गरेका छौ । आशा गर्दछौ हाम्रो यो अभियानलाई हजुरहरुले अबस्य साथ् दिनुहुनेछ ।

वाल कक्षा देखि ९ सम्म भर्ना खुल्याे।
29/04/2026

वाल कक्षा देखि ९ सम्म भर्ना खुल्याे।

Class 12 fairwell programme
23/04/2026

Class 12 fairwell programme

कक्षा ११/१२ का विद्यार्थीहरुले सरस्वती पुजा गर्न उठाएको केही रकम बचाएर विद्यालयलाई उपहार स्वरुप प्रदान गरेको portable sp...
02/02/2026

कक्षा ११/१२ का विद्यार्थीहरुले सरस्वती पुजा गर्न उठाएको केही रकम बचाएर विद्यालयलाई उपहार स्वरुप प्रदान गरेको portable speaker र शिक्षक विद्यार्थी सहितको फ्रेमिङ फोटो उपहार प्रदान गर्ने कक्षा ११/१२ का सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुमा हार्दिक धन्यवाद ।

आज २०८२ साल माघ ३ गते मादी मा  वि मादीमा विद्यालय व्यवस्थापन समिति पुनर्गठन प्रक्रिया शुरु , अभिभावकहरुद्वारा ४ जना सदस्...
17/01/2026

आज २०८२ साल माघ ३ गते मादी मा वि मादीमा विद्यालय व्यवस्थापन समिति पुनर्गठन प्रक्रिया शुरु , अभिभावकहरुद्वारा ४ जना सदस्य छनाैट
१. श्री रामभक्त दाहाल,मादी -५
२. श्री मुकुलमणि दाहाल, मादी -४
३.श्री संगीता ताेलाङ्गी,मादी- ५
४.श्री मनमाया तामाङ,मादी-६

13/01/2026
07/01/2026

पुर्व विद्यार्थी, चन्दा दाता तथा जग्गादाता डा. पीताम्वर दाहाल विद्यार्थीहरुलाई आफ्नाे कथा सुनाउँदै ।

27/12/2025

शिक्षक प्रमाेद काफ्ले सरकाे निधन प्रती विद्यालयमा शाेक सभा

Address

Madi Municipality
Sankhuwasabha
56400

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:00

Telephone

+97729424024

Website

Alerts

Be the first to know and let us send you an email when श्री मादी मा.वि, मादी - संखुवासभा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category