श्री सरस्वती माध्यमिक विद्यालय झारकाँडा

श्री सरस्वती माध्यमिक विद्यालय झारकाँडा

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री सरस्वती माध्यमिक विद्यालय झारकाँडा, School, Salyan.

Photos from श्री सरस्वती माध्यमिक विद्यालय झारकाँडा's post 19/06/2026

आज मिति २०८३ साल असार ५ गतेका दिन श्री सरस्वती मा.वि. झारकाँडामा प्रधानाध्यापक श्री सुकदेव थापाज्यूको अध्यक्षतामा शिक्षक तथा विद्यार्थीहरूको उपस्थितिमा एक विशेष बैठक सम्पन्न भयो। उक्त बैठकमा विद्यालयका विद्यार्थीहरूको नेतृत्व र व्यक्तित्व विकासका लागि निम्नलिखित महत्वपूर्ण प्रस्तावहरूमाथि व्यापक छलफल गरी गठन गरियो।
१. बालक्लब गठन
२. किशोरी समूह गठन
३. जुनियर रेडक्रस सर्कल गठन

Photos from श्री सरस्वती माध्यमिक विद्यालय झारकाँडा's post 18/06/2026

"जब त्रिकोणात्मक सम्बन्ध (विद्यार्थी, शिक्षक र अभिभावक) बलियो हुन्छ, तब सफलता सुनिश्चित हुन्छ। आज मिति २०८३/०३/०४ गते कक्षा १० का भाइबहिनीहरूको भविष्य र शिक्षाको विषयमा गहन एवं विशेष कुराहरू गरियो। शैक्षिक यात्रा अझै सफल बनोस्, हार्दिक शुभकामना!

Photos from श्री सरस्वती माध्यमिक विद्यालय झारकाँडा's post 14/06/2026

मा.वि (९-१०) स्तरीय विभिन्न प्रतियोगिता (कुमाख गाउँपालिका)

हाजिरीजवाफ तर्फ:
प्रथम- मा बि गुरुदासे (लोकेन्द्र बुढा मगर, भुपेन्द्र पुन मगर, जीवन चन्द)
द्वितीय- महेन्द्र मा बि जिमाली (लक्ष्मण जैसी, अबिशेक के सि, मिसेल बोहरा)
तृतीय- सरस्वती मा बि झारकाँडा (चेतन थापा, हेमन्त कुमाई, बिष्णु कुमाई)

बिज्ञान प्रदर्शनी तर्फ:
प्रथम- बुद्ध जनकल्याण मा बि (प्रशंसा बुढाथोकी)
द्दितिय- महेन्द्र मा बि जिमाली (मोहन बिक्रम चन्द)
तृतीय- जनता मा बि रागेचौर (अमित रावत)

वक्तृत्वकला तर्फ:
प्रथम- बुद्ध जनकल्याण मेलटाकुरा (प्रशंसा बुढाथोकी)
द्वितीय- भेरी मा बि टाट्के (चेतना राना)
तृतीय- सरस्वती मा बि झारकाँडा (लक्ष्य बुढाथोकी)

Photos from श्री सरस्वती माध्यमिक विद्यालय झारकाँडा's post 14/06/2026

आधारभूत तह कक्षा (६-८) वडा नं ५ काे तर्फबाट हाम्रो विद्यालयका विद्यार्थी भाइबहिनीहरुले लाेकनृत्य प्रतियोगितामा तृतीय स्थान ल्याउन सफल भएका छन् सबै भाइबहिनीहरुलाई हार्दिक बधाई छ ।

Photos from श्री सरस्वती माध्यमिक विद्यालय झारकाँडा's post 09/06/2026

आज मिति २०८३/०२/२६ गतेका दिन नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
१) पदम बहादुर बुढामगर (अध्यक्ष)
२ ) गोकर्ण शाही (सदस्य)
३) टिकाराम कुमाई (सदस्य)
४) सिता बोहरा (सदस्य)
५) मनसरा वली बुढाथोकी (सदस्य)
६) कमल बुढाथोकी ( शिक्षक प्रतिनिधि)
७) सुकदेव थापा ( सदस्य सचिव)

18/05/2026

अर्को आकर्षक नृत्य कक्षा ६

Photos from श्री सरस्वती माध्यमिक विद्यालय झारकाँडा's post 15/05/2026

शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा उत्कृष्ट स्थान सुरक्षित गर्न सफल कक्षा शिशु देखि ९ सम्मका प्यारा विद्यार्थीहरूलाई आज जेष्ठ १ गते औपचारिक रूपमा पुरस्कार वितरण गरियो।

15/05/2026

SEE पूरक परीक्षा २०८२ काे आवेदन फारम भर्ने भराउने सम्बन्धमा ।

14/05/2026

२०८२ सालको SEE मा NG भएका परीक्षार्थीहरुको ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका २०८३

Want your school to be the top-listed School/college in Salyan?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Salyan