03/10/2024
हिन्दु हरुको महान पर्व विजया दशमि ,शुभ दीपावलि तथा छट पर्वको सम्पूर्ण विद्यार्थी अभिभावक शिक्षा प्रेमि राजनिती कर्मि खृलाडि सुरक्षा कर्मि तथा शिक्षक शिक्षिका हरुमा उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छौ ।
साथै
२०८१ साल असोज १७ गते देखि कात्तिक २४ गते सम्म दशै तिहार मा विद्यालय बन्द रहनेछ ।
यदि कोहि कसैलाई विद्यालयमा कामकाज परेको खण्डमा
संगित विक 9864721550
ईन्द्र बहादुर अधिकारी 9847843140
कुन्दन कवर 9749281195
मा सम्पर्क गर्नुहोला ।
विद्यालय परिवार
30/09/2024
अाज मिति २०८१ साल असोज १२ गतेका दिन शुभ विजया दशमि को उपलक्ष्यमा यस श्री त्रिभुवन जनता माध्यमिक विद्यालय मार्के सल्यानका भाइ बहिनी र शिक्षक स्टाप द्वारा विद्यालयको प्राङ्गणमा भयको घाँस काटि सरसफाई गरपयो ।
24/09/2024
भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो।।।
हाम्रै सुन्दर नगरि शारदा नदिको संगम र भुवनेश्वरि माता खैरावाङ मुल प्रवेश ठाउँ र शक्ति कमलाक्षी लक्ष्मिपुर को संगम स्थल मा रहेको शारदा न पा ८ मार्के नाउला मारहेको यस श्री त्रिभुवन जनता माध्यमिक विद्यालय मार्के सल्यानमा कक्षा ११ मा शैक्षिकसत्र २०८१ शिक्षा शास्त्र संकायमा भर्ना खुलेको सम्पुर्ण अभिभावक तथा विद्यार्थी वर्गमा भर्ना खुलेको सहर्ष जानकारि गराउदछौ ।
सम्पर्क
गणेश प्रसाद धिताल (प्रधानाध्यापक)
9864721735
नेव बहादुर डाँगि (नि.प्रधानाध्यापक)
9868639364
संगित वि क (लेखापाल)
9864721735
24/09/2024
see ग्रेडवृद्दि परीक्षा सम्मलित भई विद्यार्थी भाइ बहिनि पास गर्न सफल भयको मा बधाई व्यक्त गर्दछौ।
09/09/2024
कक्षा १२ को ग्रेड वृद्धि समय तालिका
06/08/2024
यस श्री त्रिभुवन जनता मा वि मार्के सल्यानवाट शैक्षिक सत्र २०८० सालमा नियमित तर्फवाट कक्षा १२ को परीक्षा दिई , राष्ट्रिय परीक्षा वोर्डको सुचना अनुसार दुई विषयमा NG अाएका विषयको पुरक /ग्रेड वृद्धि परिक्षाको अावेदन खुलेको सम्पूर्ण विद्यार्थीहरुमा यो सुचना प्रकाशन गरेको छ ,
अावश्यक कागजपत्र
१) फारम भर्ने अन्तिम मिति :२०८१ भदौ १५ गते सम्म
२)हालसालै खिचेको २प्रति पासपोर्ट फोटो
३) पुरानो प्रवेश पत्र को प्रतिलिपि
४) ग्रेडसिटको प्रतिलिपि
सम्पर्क
गणेश प्रसाद धिताल (प्रधानाध्यापक)
९८६४७२१७३५
संगित वि क (लेखापाल)
९८६४७२१५५०
26/06/2024
कक्षा ११ को नतिजा प्रकाशन भएको जानकारि गराईन्छ
21/05/2024
कक्षा 11 को बार्षिक परीक्षा समय तालिका
10/05/2024
यश श्री त्रिभुवन जनता मा वि मार्केमा कक्षा 11 को परीक्षा अावेदन फारम को म्याद थप गरियको सुचना २०८१जेष्ठ ४ गते सम्म
06/05/2024
शैक्षिक सत्र २०८० मा कक्षा ११ मा भर्ना भई रजिष्ट्रेशन फारम भरेका सम्पूर्ण विद्यार्थी भाइ बहिनिहरुमा कक्षा ११ को परीक्षा अावेदन फारम मिति २०८१-०१-१६ गतेदेखि २८ गते सम्म परीक्षा अावेदन फारम खुलेको सहर्ष जानकारि गराउदछौ ।
सम्पर्क
गणेश प्रसाद धिताल( प्रधानाध्यापक ) :९८६४७२१७७५
संगित वि क (लेखापाल) ९८६४७२१५५०
ईन्द्र बहादुर अधिकारी ९८४७८४३१४०
मा सम्पर्क गर्न सक्नु हुन्छ