New Salyan Technical College Pvt. Ltd.

New Salyan Technical College Pvt. Ltd.

Share

Education Service

09/05/2024

के तपाईं EPS EXAM पास गरी काेरिया जान चाहानुहुन्छ भने अब न्यू सल्यान टेक्निकल कलेज प्रा.लि. एण्ड जि पास्कल इन्स्टिच्युट श्रीनगर सल्यानमा हामीकहाँ पास हुने गरी काेरियामा लामाे समय सम्म बसेका भाषा अनुभव काेरियान गाईड, विगत डेड बर्ष देखि लगातार अध्यापनरत, अनुभवी, दक्ष युवा तथा उदयमान भाषा प्रशिक्षक द्वारा प्रशिक्षण गराईन्छ ।

13/02/2024

नि:शुल्क भर्ना खुल्यो !

अव सल्यानमै पहिलो पटक...
कोरियन भाषा तथा कम्प्युटर न्यू सल्यान टेक्निकल कलेज एण्ड जि पास्कल टेक्नोलीमा संचालन भईरहेको सम्पूर्णमा जानकारी गराउदछौं ।

Photos from New Salyan Technical College Pvt. Ltd.'s post 18/05/2023

के तपाई कम्प्युटर सीप लिन चाहानु हुन्छ यदि त्यसाे भने सम्झिनै पर्ने नाम न्यू सल्यान टेक्निकल कलेज प्रा.लि. श्रीनगर, सल्यानमा छदैछ नि.......

============================
थप जानकारीको लागी:-
फोन 088-400205,
मो. 9809503559, 9847823206, 9809834793

Photos from New Salyan Technical College Pvt. Ltd.'s post 26/01/2023
02/10/2022

नेपालीहरूकाे महान चाड विजया दशमी, शुभदिपावली तथा छठ पर्व २०७९ काे पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Want your school to be the top-listed School/college in Salyan?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Salyan