जानकी माध्यमिक विद्यालय छत्रेश्वरी ३ दोहली सल्यान

जानकी माध्यमिक विद्यालय छत्रेश्वरी ३ दोहली सल्यान

Share

खड्कदेबिको काखमा तारुपारेको आडमा मूलखोला र दारिमजिउलाको बिच मा अबस्थित दोहली स्कुल

12/05/2026

हाम्रो सम्पूर्ण विद्यार्थीहरूलाई S.E.E. पास गरेकोमा हृदयदेखि बधाई! तपाईंहरूको मेहनत र समर्पणले यो उपलब्धि सम्भव बनायो। अब, NG प्राप्त गरेका वा पूनः असफल भएका विद्यार्थीहरू, आउँदै गरेको असार १-९ गतेको परीक्षाका लागि तयारीमा जुट्नुहोस्। सफलता तपाईंहरूको पर्खाइमा छ!"

28/04/2026

भर्ना

Photos from जानकी माध्यमिक विद्यालय छत्रेश्वरी ३ दोहली सल्यान 's post 28/04/2026

समय अनुसार माग र आवश्यकता सँगसँगै भर्ना र सँगसँगै किताब वितरण|

27/04/2026

गीत संगीतबाट भएपनि भर्ना को जानकारी

26/04/2026

शैक्षिक सत्र २०८३ का लागि भर्ना खुल्यो!

श्री जानकी माध्यमिक विद्यालय परिवारमा नयाँ आशा, नयाँ सपना र उज्ज्वल भविष्य बोकेर आउनेसम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक स्वागत छ।

26/04/2026
24/04/2026

२०८३

15/04/2026

यस श्री जानकी माध्यमिक विद्यालय छात्रेश्वरी ३ दोहली सल्यानमा २०८२ सालमा आधारभूत तह कक्षा ८ को परीक्षामा सहभागी भई नतिजामा दुई विषय सम्म अनुतीर्ण विद्यार्थीहरुलाई ग्रेड वृद्धि परीक्षा २० ८३ साल वैशाख ३ र ४ गते हुने भएकोले सो परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूले आफ्नो विषय ३ वा ४ गते कुन विषय परेको छ सो अनुसारको समय मिलाएर समयमै केन्द्रमा पुग्न हार्दिक अनुरोध पनि गर्दछौ । सो परीक्षामा उपस्थित हुँदा आफूसँग रहेको पुरानो प्रवेशपत्र लिएर जानुपर्नेछ। आफूलाई आवश्यक पर्ने ज्यामिति बक्स क्यालकुलेटर साथै ग्राफ पेपर पनि आफैले व्यवस्था गर्नुपर्नेछ
परीक्षा केन्द्र :
त्रिभुवन जनता मावि भोटेचौर
समय :११ बजे

14/04/2026

Happy new year 2083

08/04/2026

Shout out to my newest followers! Excited to have you onboard! भावना ओलि भावुक, Suman Xettri, डिला बुढा मगर, बगार बाबा प्राबिधिक शिक्षालय, Meunka Sunar, Firoj King, Purna Magar, Tej Oli, Sujal Sunar, Dangi Jiban, Kali Bhul, Sapana Magar, Gautam Khadka, Khopa Ram Oli, Bibek Khadka

Want your school to be the top-listed School/college in Salyan?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Salyan