13/04/2025
Happy new year Everyone.
Jana Pratibha Nursery Tatha Krishi Farm
Contact
Phone number: 9822862037
Email: [email protected]
13/04/2025
Happy new year Everyone.
Jana Pratibha Nursery Tatha Krishi Farm
01/05/2024
आलु को खेती
Jana Pratibha Nursery Tatha Krishi Farm
Ghimire krishi farm
कृषि क्रान्ति अभियान नेपाल Krishi kranti Abhiyan nepal
Netagi krishi Farm
Nepal Krishi Farm
01/11/2023
बागचौर नगरपालिका -७ मा हजारी फूल चाहिए मा हामी लाई सम्पर्क गर्नु होस् ।
Jana Pratibha Nursery Tatha Krishi Farm
Pradip Oli
Umesh C Thaquree
Massage Inbox 📥 ma.
Number: 9822862037
30/10/2023
धान मिर्ने काम जारी छ।
Jana Pratibha Nursery Tatha Krishi Farm
゚
01/08/2023
ब्यमौसमी टमाटर खेती नयाँ प्रविधि का साथ (थोपा सिंचाई)।
Seasonal tomato cultivation with new technology (drip irrigation). In Jana Pratibha Nursery Tatha Krishi Farm
30/06/2023
राष्ट्रय धान दिवस को शुभकामना सबै जना लाई🥰
Happy rastra Dhan dewas.
Happy new years all friends🎉❤️
अन्तरराष्ट्रिय बजारमा मूल्य घट्यो तर नेपालमा बढाइयो
सरकारले हालै युरियामा ११, डीएपीमा ७ र पोटासमा ९ रुपैयाँ प्रतिकिलो मूल्य बढाउने निर्णय गरेको छ । यसअघि आयात बिन्दुमा युरिया प्रतिकेजी १४ रुपैयाँ, डीएपी ४३ रुपैयाँ र पोटास ३१ रुपैयाँ प्रतिकेजी बिक्री प्रयोजनका लागि तोकिएकामा अब युरिया प्रतिकिलो २५ रुपैयाँ, डीएपी ५० र पोटास प्रतिकेजी ४० रुपैयाँ निर्धारण गरिएको छ ।
पछिल्लो खरिद मूल्यका आधारमा युरियामा करिब ८० प्रतिशत, डीएपीमा ६० र पोटासमा ५९ प्रतिशत अनुदान रहँदै आएको थियो । यसअघि समग्रमा ७०.८२ प्रतिशत अनुदान रहेकामा अब समग्रमा ५९.०४ प्रतिशतमा कायम रहेको छ ।
अहिले रासायनिक मलको अन्तरराष्ट्रिय बजार मूल्य युरियाको प्रतिमेट्रिकटन ५ सय २, डीएपी ८ सय ३२ र पोटास ७ सय ३७ अमेरिकी डलर रहेको छ । यसअघि भने युरिया १ हजार २ सय, डीएपी १ हजार ३ सय र पोटास ९ सय अमेरिकी डलर थियो । रासायनिक मलको अन्तरराष्ट्रिय मूल्य करीब आधाले घटेको छ । यस हिसाबले कृषि सामग्री कम्पनीलाई २ अर्ब ४३ करोड फाइदा भएको देखिन्छ ।
अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनिमय दरमा आएको कमि, नेपाली बजारमा भारतबाट अनौपचारिक रूपमा आयात भएको मलको बिक्री मूल्य, अनुगमनका क्रममा कृषकहरूले दिएको सुझाव र नेपाल सरकारले चालू आवमा विनियोजन तथा स्रोत सुनिश्चित गरेको जम्मा बजेटलाई मध्यनजर गर्दै अनुदानमा उपलब्ध गराउने रासायनिक मलको आयात बिन्दुका लागि अनुदानित मूल्य समायोजन गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिएका छन् । रासायनिक मलको अनुदानित मूल्य समायोजन गरिएसँगै बिक्री मूल्य पनि बढेको हो ।
15/03/2023
रासायनिक मलमा अनुदान काटिँदा खाद्य सुरक्षाको जोखिम बढ्यो
https://halokhabar.com/news-details/12922/2023-03-15 #
रासायनिक मलमा अनुदान काटिँदा खाद्य सुरक्षाको जोखिम बढ्यो काठमाडौँ, १ चैत । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान रकम कटौती गर्दा देशमा उत्पादन घट्न गई खाद्य सुरक्षाको