सगरमाथा जस्तै उचाइ पायौं सँगै हिँडेर,
दुख–सुखका बाटा पार गर्यौं दिल खोलेर।
तिमी छौ साथमा, के नै चाहियो र जीवनमा?
रातभरि पनि सपना देखिन्छ तिमीलाई समाएर।
हरि के सी
जीवनका अनेकौं उतारचढावहरू पार गर्दै आज यो मोडमा आइपुगेको छु, जहाँ आफ्ना मूल्य, आत्मसम्मान र सिद्धान्तप्रति म सधैँ अडिग छु।
03/09/2024
अरुलाई हिलो छ्याप्नका लागि पहिले आफ्नै हात पनि हिलोमा नै चोन्नु पर्छ !!!
#कथा_जिन्दगीको
20/05/2024
25/04/2024
12/02/2022
मुक्तक
कहिले सानो हो कहिले ठूलो आकार देखिन्छ!
बुझ्नुस यिनै साना आँखाले सारा संसार देखिन्छ!!
यदि म मरेर बाकसमा फिर्ता हुदा तिम्रो शहरमा,
तिम्रो फेसबुकको प्रोफाइलमा समाचार देखिन्छ!!
हरि के सी
बागचौर नगरपालिका
१०पिपलनेटा सल्यान
19/12/2021
मुक्तक
सिसाको भाडोको के काम जब फुटिसकेपछि!
मायाको सम्बन्ध के अर्थ नाता टुटिसकेपछि!!
अन्त्यमा बेकार ठरिने रैछ बरै जिन्दगी यो,
पल पलको जोसमा जवानी लुटिसकेपछि!!
07/12/2021
यता म घर न घाटको भाको बेला,
मायाको डोरी बेस्सरी कसौं भन्छे!!
07/12/2021
पीडा, अभाव र दु:खमा जसोतसो रमाएकै त थिए,
जिन्दगी जिउन त केवल दुश्मनले सिकाएको हो!!
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Salyan