29/04/2026
शैक्षिक सत्र २०८३ का लागि नयाँ भर्ना खुला गरिएको कुरा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। गुणस्तरीय शिक्षा प्राप्त गर्ने सुनौलो अवसरलाई सदुपयोग गर्दै इच्छुक अभिभावक तथा विद्यार्थीहरूले आवश्यक कागजात सहित निर्धारित समयभित्र भर्ना प्रक्रिया सम्पन्न गर्न हार्दिक अनुरोध गरिन्छ।
14/02/2025
नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुर कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका
https://neb.gov.np/detail/24
09/01/2025
कक्षा १० रजिस्ट्रेसन फाराम यही मसान्त सम्म भरिदिनुहुन अनुरोध गर्दछु।
08/01/2025
कक्षा १२ को परीक्षा फाराम छुटपुट भएका विद्यार्थीले तुरुन्तै यो सूचना अनुसार भर्नुहुन अनुरोध गर्दछु ।
18/12/2024
४९अौ वार्षिक उत्सव कार्यक्रम विधालयका आन्तरिक कार्यक्रम सहित समापन गरिएकाे छ । कार्यक्रममा सहभागी सम्पूर्ण विधार्थी भाइ- बहिनीहरुलाई बधाई छ। यस कार्यक्रमलाई सफल र व्यवस्थित रुपले सम्पन्न गर्न विधालयकाे निम्तोलाई स्वीकारगरि पाल्नुहुने अतिथिगण र कार्यक्रममा सहयाेगी भुमिका निर्वाह गर्नु हुने स्टाफ,अभिभावक र विधार्थीहरुमा विशेष धन्यवाद व्यक्त गर्दछु।
18/11/2024
पूर्व सभामुखको निधनमा सरकारको सार्वजनिक विदा सम्बन्धि सूचना! सोही अनुसार कार्यन्वयन गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।
22/10/2024
कक्षा ११ का सम्पूर्ण विद्यार्थीहरूलाई रजिस्ट्रेशन फाराम भर्न आउने सूचना ।
09/07/2024
कक्षा ११ को नतिजा प्रकाशित सँगै सम्पूर्ण विद्यार्थी भाइबहिनी आफ्नो विवरण हेरिदिनुहोला।
२०८१ असार २६ गतेदेखि वर्षे बिदा भएकोले साउन १३ गतेका दिनदेखि कक्षा १२ को नियमित पठनपाठन हुने भएकोले सबैलाई जानकारी गर्दछु।