New Nepal Innovative Information- NNII

New Nepal Innovative Information- NNII

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New Nepal Innovative Information- NNII, Tutor/Teacher, Rapti High Way, Salyan.

11/06/2023

Very Impressive Job!!!

04/06/2023

BREAKING!!!

सन्दीप लामिछाने भोलि (सोमबार राति २ बजे) दक्षिण अफ्रिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । उनी कतार एयरवेजमार्फत त्यता प्रस्थान गर्ने छन् ।

सन्दीप लामिछाने नेपाली टोलीमा आवद्ध हुन दक्षिण अफ्रिका जाने पक्का भएको छ । नेपाल क्रिकेट संघ क्यानको पहल र सन्दीपका कानुन व्यवसायीले काठमाडौं जिल्ला अदालतमा नियमित पेशी सार्न माग गर्दै निवेदन दिएका थिए । सोही निवदेन उपर काठमाडौं जिल्ला अदालतले अर्को पेशी असार २९ गते तोक्ने भनेपछि सन्दीपलाई नेपाली टिमले खेल्ने प्रतियोगितामा सहभागिता जनाउने बाटो खुला गरेको हो । (Reported by Neplays .com)

04/06/2023

स्वीडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता, ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता गर्दै !

04/06/2023
Photos from Update24's post 03/03/2022
Photos from Green Online Media's post 24/02/2022
Want your school to be the top-listed School/college in Salyan?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Rapti High Way
Salyan