20/11/2020
https://forms.gle/YWP3MeVnAY3Jo6eu7
'कोभिड-१९ ब्यवस्थापनमा स्थानीय सरकारको भूमिका' शोधपत्र सर्वेक्षणको प्रश्नावली भरेर सहयोग गर्नुहुन
आदरणीय प्रियजन, मित्रजन हार्दिक नमन
म विधुर ढकाल,
University of Electronic Science and Technology of China (UESTC), School of Public Affairs and Administration (SPAA) अन्तर्गत मैले Public Management विषयमा स्नातकोत्तर अध्ययन गरिरहेको छ। मेरो शोध शीर्षक 'नेपालमा जनस्वास्थ्य संकट व्यवस्थापन: कोभिड-१९ पान्डेमिकमा स्थानीय सरकारको भूमिका' (Public Health Crisis Management in Nepal: Role of Local Government in COVID-19 Pandemic 尼泊尔的公共卫生危机管理:地方政府在COVID-19大流行中的作用) रहेको छ। निम्नलिखित अनुदित प्रश्नावली (मुल अंश अंग्रेजीमा रहेको छ) भरेर सहयोग गरिदिनु हुन यहाँलाई सादर अनुरोध गर्दछु।
https://forms.gle/YWP3MeVnAY3Jo6eu7
यस शोधकार्यका लागि तथ्यांक संकलन गर्न प्रश्नावली सर्वेक्षण महत्वपूर्ण अंश हो। यस शोधकार्यको सफलता यहाँले प्रश्नावली भरेर दिनुभएको जवाफमा निर्भर छ। यहाँले दिनुभएको सूचना नितान्त गोप्य राखिनेछ र प्राज्ञिक प्रयोजनका लागि मात्र प्रयोग गरिनेछ। यहाँ ५ भागमा २६ वटा प्रश्न छन्। कृपया कम्प्युटरबाट प्रश्नावली भरिदिनु भयो भने ज्यादा सहज हुनेछ। यदि मोवाइल फोनकै प्रयोग गर्नुभयो भने केही प्रश्नमा स्क्रिनलाई दायाँबाँयाँ सारेर उपर्युक्त विकल्प छनोट गर्नुहोला। प्रश्नावली भर्दा कुनै अफ्ठ्यारा तथा समस्या भए मोवाईल नं. ९८५५०५०३४८ अथवा E-Mail: [email protected] वा [email protected] मा सम्पर्क गर्न सक्नुहुने छ।
यहाँको सहयोगका लागि म आभारी रहनेछु ।
शोधार्थी
विधुर ढकाल
22/04/2020
घर-घरमा खाद्यान्न पुर्याउन सरकारका लागि कठिन काम थियो। तर, उनीहरुलाई सहज र व्यवस्थित रुपमा गाउँ पठाउने सम्भावना र जिम्मेवारीसहितको विकल्प पनि सरकारसँग थियो। त्यो पनि पूरा भएन।
लकडाउन गर्यो, जनतालाई घरबाट बाहिर निस्किन भन्यो। आफू पनि घरभित्र बस्यो। लकडाउनमा जनता घरभित्रै बस्ने हो। सरकार त बाहिर निस्किएर समस्या के छ कहाँ के गर्नुपर्छ गर्दै जाने हो। तर, जनता बाहिर निस्किए सरकार भित्रै रह्यो।
सरकार बालुवाटारमा निदायोः सडकमा निस्किए जनता, संक्रमण फैलिए ट्रेसिङमा चुनौती
काठमाडौं: कोरोना भाइरसको संक्रमण फैलिनबाट जोगाउन भन्दै सरकारले देशभर लकडाउन लागू गरेको ३० दिन पुगेको छ। सरकारले ...
09/04/2020
Hello everyone,
if anyone interested on further study on China`s UNIVERSITY of ELECTRONIC SCIENCE and TECHNOLOGY of CHINA in MASTER in PUBLIC ADMINISTRATION and affair in scholarship please contact me. application deadline 14 th of April.
BIDHUR DHAKAL
9855050348
30/01/2019
हामीले हाम्रो आवश्यकताप्रति चासो र चिन्ता व्यक्त गर्ने हो। हाम्रो आवश्यकता र चासोमा चिन्ता व्यक्त नगर्ने अनवाश्यक कुरा चासो र चिन्ता व्यक्त गर्ने काम भयो।
भेनेजुएला प्रकरण : सत्तारुढ दल र मन्त्रीहरु नै विभाजित, फेस सेभिङमा सरकार :: Pahilopost.com
काठमाडौं : भेनेजुएला प्रकरणमा पार्टी र सरकारको अलग अलग धारणा सार्वजनिक भएपछि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भि.....
21/01/2019
क्षयरोगीको 'पवित्रस्थल डाभोस' कसरी बन्यो विश्व आर्थिक मञ्चको केन्द्र? :: Pahilopost.com
काठमाडौं: हरेक वर्ष स्वीट्जरल्याण्डको एउटा सानो हिमाली शहर डाभोस विश्वका नेताहरुको भेला गराउन तयार देखिन्छ। वि.....
12/04/2018
सामाजिक सञ्जालमा समाचारको विषयलार्इ लिएर टिप्पणी त गरे Gagan Thapa ले तर अाफैले बोलेको शब्द अाफैले भुलेचन की । Bishwa Prakash Sharma ले पनि सामाजिक सञ्जालमै गगनको भाषणको रेकर्ड छ भन्थे । पहिला यतै अाएच। के भनेका थिए। सुन्नुहोस ।
http://pahilopost.com/content/20180412134527.html
रेल र जलमार्गको विषयमा गगन थापाले के भनेका थिए 'नारा'को कार्यक्रममा? :: Pahilopost.com
बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीज्(नारा)ले "साहसिक जलया....
11/04/2018
चीनले छिमेकी देशहरूको साझेदारीमा अहिले ट्रान्स–एसियन रेलवे नेटवर्कको अवधारणा अघि बढाइरहेको छ। यसले एसियालाई छिचोल्दै युरोपसम्मको गन्तव्य तय गर्नेछ। यो अवधारणामा नेपाल मिसिङ लाइनमा छ। नेपालले रेलमार्ग विस्तार गर्दै यस अवधारणामा समावेश हुनुपर्नेछ ।
नेपालीको रेल सपना : चीन र भारतको आफ्नै स्वार्थ, सुरुङमार्गबाट बंगलादेशसम्म पुग्ने नेपालको 'कल्
काठमाडौं : नेपालमा रेलमार्ग विस्तारमा दुई छिमेकी चीन र भारतको प्रतिस्पर्धा देखिँदै छ। प्रधानमन्त्री केपी शर्मा ....
21/09/2017
बुद्ध दीप अावासीय उच्च माविमा अध्ययन गरी उच्च शिक्षाका लागि देश विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका तथा विभिन्न पेश व्यवसायमा अावद्ध भूपु विद्यार्थीहरूको पुनर्मिलन कार्यक्रम तपशीलको मिति स्थान र समयमा अायाेजना गरिएको हुँदा सम्पूर्ण साथीहरूलार्इ उपस्थितिको लागि अनुरोध छ ।
मितिः २०७४।०६।११ गते
समयः ठिक ११ बजे
स्थानः बुद्ध दीप अंग्रेजी अावासीय उच्च माविको सभाकक्ष, कञ्चन गाँउपालिका ५ रूपन्देही ।
विधुर ढकाल
वुद्ध दीप एजुकेशनल वेलफेयर फाउन्डेशन
28/12/2016
यस संस्थाका संरक्षक तथा अादरणीय गुरू लेखनाथ पाैडेलज्यू प्याव्सन रूपन्देहीको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा बधार्इ साथै सफल कार्यकालको शुभकामना ।
24/12/2016
Drishya katha
"Drishya Katha" broadcast documentaries, investigates stories, informative programs, public awarenes
03/12/2016
माई ! म अहिले जन्मन चाहन्नँ
कथा प्यारी माई, म अहिले ६ महिनाको भएँ। तिम्रो पेटको आकार क्रमशः विस्तारित हुँदै होला। म तिम्रो पेटको संसारबाट आफू जन्मने स्थानको सम्पूर्ण परिघटना हेरिरहेको छु। मेरा कानले सुन्न थालेका छन्। फोक्सो अलिअलि काम गर्न थालिसकेको छ। मलाई पृथ्वीमा उभिएर हिँड्न मद्दत गर्ने मेरुदण्डले आकार लिएको