सैनामैना मा.वि.

सैनामैना मा.वि.

Share

Sainamaina Secondary School is a community based government school of Nepal in Rupandehi district.

17/05/2026
13/05/2026

शैक्षिक सत्र २०८३ का लागि सैनामैना नमुना माध्यमिक विद्यालय मा कक्षा ११ मा सीमित सिटमा भर्ना खुलिसकेको छ ।

समयमै भर्ना भई आफ्नो सिट सुनिश्चित गर्नुहोस् ।

🔹 Science
🔹 Management
🔹 Hotel Management
🔹 Computer Science
🔹 Education (Major Maths, Major English, Major Nepali, Major Health)
🔹 Law

📚 भोलिका उज्ज्वल कर्णधारहरू तयार पार्ने हाम्रो लक्ष्य!
🧠 अनुभवी शिक्षक, आधुनिक शिक्षण पद्धति, विद्यार्थी-मैत्री वातावरण र समयसापेक्ष विषयहरूको सन्तुलित संयोजनले
सैनामैना नमुना मा. वि‌. सहायक बन्ने छ अबको तपाईंको भविष्य निर्माणको उत्कृष्ट गन्तव्य!

📌 आजै सम्पर्क राख्नुहोस्

11/05/2026

सैनामैना मा.वि. सधैं अगाडि...

SEE २०८२ मा यस सैनामैना नमूना मा.वि. बाट सहभागी भई GPA 4 प्राप्त गर्न सफल हाम्रा विद्यार्थीहरू #अंकित घिमिरे र #सुशान्त खरेलसहित उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना ......

24/04/2026

शिक्षक आवश्यकता

21/04/2026

कक्षा १२को बोर्ड परीक्षाको प्रवेश पत्र लिने सम्बन्धी सूचना ॥
राष्ट्रिय परीक्षा बोर्डद्वारा मिति २०८३ बैशाख १४ गते देखि सञ्चालन हुने कक्षा १२ को नियमित तथा आंशिक परीक्षार्थीहरुकाे प्रवेशपत्र विद्यालयमा आइसकेको जानकारी गराउँदै सम्बन्धित सम्पूर्ण विद्यार्थीलाई कक्षा १२ को ( बुझाउन बाँकी सम्पूर्ण शुल्क बुझाई ) प्रवेशपत्र लिन जानकारी गराइन्छ।
नोटः परीक्षा केन्द्र : रामापुर मा०वि० कलौनी
-- विद्यालय प्रशासन

10/04/2026

Invitation for Bids:

Construction of Building Works
Shree Sainamaina Parroha Prameshwor Secondary School is officially inviting sealed and electronic bids from eligible Nepalese bidders for our upcoming school building construction project.

10/04/2026

सैनामैना नमुना माध्यमिक विद्यालय,रानीबगैचा, रुपन्देहीबाट आधारभूत तह परीक्षा २०८२ मा सहभागी भई परीक्षामा ग्रेडेड भएका विद्यार्थीहरूको सिम्बोल नम्बर ।
उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!

09/04/2026

आदरणीय अभिभावकज्यू
शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको परीक्षाफल यही २०८३ वैशाख ३ गते विहीबारका दिन देहाय बमोजिम प्रकाशन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुराेध छ ।
१. कक्षा नर्सरी देखि कक्षा ५ सम्मको परीक्षाफल प्रकाशन २०८३ वैशाख ३ गते बिहान ११:०० बजे देखि
२. कक्षा ६, ७ र ९ को परीक्षाफल प्रकाशन २०८३ वैशाख ३ गते अपराह्न २:०० बजे देखि

--> सम्पूर्ण अभिभावकज्यूहरु आ-आफ्ना नानीबाबुकासाथ परीक्षाफल प्रकाशन कार्यक्रममा सहभागी हुन अनुरोध छ ।

Want your school to be the top-listed School/college in Rupandehi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Rupandehi
Rupandehi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00