30/09/2026
प्राचार्य श्री लोक राज घिमिरेज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! हजुरको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
हजुरको नेतृत्वमा स्कुलले शैक्षिक उत्कृष्टता र सफलताको नयाँ उचाइ चुम्दै जाओस्। आगामी दिनहरू अझै उपलब्धिमूलक, सुखद र प्रेरणादायी बनून्। 💐🎉