18/05/2026
श्रीमान् अभिभावक ज्यू,
विशेष अनुरोध कृपया आफ्ना नानी बाबु हरु लाई घर काे खाना दिनु बजार काे केही पनि जङ फुड ना दिनु होला
विद्यालय प्रशासन
Educational Institute
18/05/2026
श्रीमान् अभिभावक ज्यू,
विशेष अनुरोध कृपया आफ्ना नानी बाबु हरु लाई घर काे खाना दिनु बजार काे केही पनि जङ फुड ना दिनु होला
विद्यालय प्रशासन
जरुरी सूचना सम्पूर्ण अभिभावक
2083 साल को जेठ महिना भित्र सम्मा हाम्रो यस स्कूल मा kinder Garden कक्षा नर्सरीदेखि यूकेजी नयाँ प्रविधि देखि चालु
हुने व्यहोरा जानकारी को लागी अनुरोध छ
सिट सीमित भएको ले कृपया समय मा भर्ना को लागि अनुरोध छ
नर्सरी को लागि -45 बच्चा
Lkg -45 बच्चा
युकेजी -45 बच्चा
क्लास 1 देखि 5 सम्मा प्रत्येक क्लास मा 35 बच्चा मात्र भर्ना हुने व्यहोरा जानकारी को लागि अनुरोध छ
समय मा भर्ना गराई ढुक्क हुनु होला
24/04/2026
आदरणीय अभिभावक/विद्यार्थीहरु,
न्यानो अभिवादन !
हामी तपाईंलाई यो जानकारी गराउन पाउँदा खुसी छौं कि विद्यालय आधिकारिक रूपमा 10 वैशाख (बिहीवार) देखि पुन: खुल्नेछ। सबै विद्यार्थीहरूलाई उल्लेखित मितिदेखि नियमित रूपमा विद्यालयमा उपस्थित हुन अनुरोध गरिन्छ।
हामी आशा गर्छौं कि सबैले ताजा विश्राम लिनुभयो र नयाँ ऊर्जा र उत्साहका साथ नयाँ शैक्षिक सत्र २०८३ यात्रा सुरु गर्न उत्साहित हुनुहुन्छ। यस सत्रलाई उत्पादक, रमाइलो र सिकाइले भरिपूर्ण बनाऔं।
हामी हाम्रा सबै विद्यार्थीहरूलाई स्कूलमा फर्किएको हेर्न उत्सुक छौं।
धन्यवाद
सत्य प्रकाश त्रिपाठी
प्रिन्सिपल
9742985778
17/04/2026
आराध्या ई. बो. स्कूलको "गा.पा. स्तरीय कक्षा ८ को नतिजा प्रकाशन भएकोमा सफल हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।🌹🌹🌹🌹🎉🎊🎊🎊🎊🎊
साथै विद्यार्थी भर्ना हुँदै गरे को बेहोरा जानकारी साथ अनुरोध छ
babu haru
Fun time आशुतोष यादव Rahmat Ali
AEBS star
| Monday | 09:30 - 04:30 |
| Tuesday | 09:30 - 04:30 |
| Wednesday | 09:00 - 16:45 |
| Thursday | 09:30 - 04:30 |
| Friday | 09:30 - 04:30 |
| Sunday | 09:30 - 04:30 |