11/06/2026
सरुवाको लागि निवेदन पेस गर्ने सम्बन्धमा
Shree Tribhuvan Janata Secondary School Official Page Sisne -6 Rukum East
11/06/2026
सरुवाको लागि निवेदन पेस गर्ने सम्बन्धमा
10/06/2026
Thank you beeing part of us,
15/05/2026
🎓✨ भर्ना खुल्यो २०८३ ✨🎓 कक्षा ११ मा भर्ना खुल्यो !
🏫 त्रिभुवन जनता माध्यमिक विद्यालय
📍 छिप्रिदाहा, रुकुमकोट, रुकुम पूर्व, नेपाल
“गुणस्तरीय शिक्षा, अनुशासन र उज्ज्वल भविष्यको आधार”
अब कक्षा ११ मा भर्ना खुल्यो !
📘 Education
📊 Management
⚡ Technical Education in Electrical
🌟 हाम्रो विशेषताहरू:
✅ अनुभवी शिक्षकहरू
✅ कम्प्युटर तथा विज्ञान प्रयोगशाला
✅ Projector सहित आधुनिक कक्षा कोठा
✅ अतिरिक्त क्रियाकलाप (ECA)
✅ छात्रवृत्ति सुविधा
✅ सुरक्षित तथा मैत्रीपूर्ण वातावरण
📚 आजको सही शिक्षा, भोलिको सफल भविष्य !
📞 सम्पर्क: 9866933033
📍 स्थान: सिस्ने–६, रुकुम पूर्व, नेपाल
05/04/2026
गाउँपालिका स्तरीय कक्षा ८ को वार्षिक परीक्षामा त्रिभुवन जनता माध्यमिक विद्यालय सिस्ने–६ छिपृदहबाट सहभागी भई उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी दिनमा थप सफलताको हार्दिक शुभकामना सहित उज्ज्वल भविष्यको कामना ।
13/01/2026
श्री Tribhuvan Janata Secondary School - छिप्रिदह विद्यालयको संघीय अनुदान अन्तर्गत आधारभूत तह (६-८) अङ्ग्रेजी विषयको रिक्त दरबन्दीमा १२ जना उम्मेदवारहरु बिच भएको प्रतिस्पर्धामा अन्तरवार्ताको क्रममा शिक्षकले बोलाउँदाको भनाइमा र सहभागी परीक्षार्थीको फरक बुझाइको कारण सामाजिक संजालमा राखिएको कुरामा आपत्ति जनाउँदा दुई पक्षविच भएको भेटघाट र छलफलबाट विद्यालयले पनि सहभागी उम्मेदवारलाई सूचना दिदाँ केही कमजोरी भएको कुरा औल्याउँदै र आफूले पनि सबै कुरा नबुझी आवेगमा आएर सामाजिक संजालमा राखिएको गल्ती कमजोरी औल्याउँदै दुबै पक्ष स्पष्ट भएको र अबका दिनमा सत्यतथ्य नबुझी फरक बुझाइको कारणले ल्याउने समस्या र शिक्षकले पनि सूचना दिने कुरामा स्पष्ट नपार्दाको आएको समस्याको समाधान भएको कुरा जानकारी गराउछौँ । सामाजिक संजालमा राखेको कुरामा जुन जनमानसमा भ्रम पर्न गएको थियो त्यो भ्रम हटाउन पनि अनुरोध गर्दछौं !
त्रिभुवन जनता मा.वि. छिप्रिदह ,रुकुमकोट परिवार
धन्यवाद !
07/07/2025
Re Exam for all students with NG
04/07/2025
Admission Open
10/06/2025
प्रार्थना समय 🙏
21/05/2025
Huge Congratulation dear student Pancharam Budha 💐🎈👍️
त्रिभुवन जनता माध्यमिक विद्यालय
सिस्ने 6 रुकुम पूर्व
सूचना ! सूचना !! सूचना !!!
कक्षा ११ को परीक्षा २० गतेबाट सुरु हुने भएकाले सम्पूर्ण विद्यार्थीहरूलाई समयमै परीक्षा केन्द्रमा उपस्थित भइ परीक्षामा सहभागी हुन अनुरोध गरिन्छ।
परीक्षाको समयमा पोशाकमा उपस्थित हुनु पर्नेछ र परीक्षा सम्बन्धी सम्पूर्ण नियमहरूको पालना गर्नु पर्नेछ।
पढाइमा मन लगाई तयारी गर्न अनुरोध छ।
शुभकामना!
विद्यालय प्रशासन