Highland Secondary Boarding School

Highland Secondary Boarding School Highland Secondary Boarding School is located in Langtang National Park, Dhunche, Nepal to promote the education quality of remote students of Nepal.

Notice, Notice
16/07/2025

Notice, Notice

गोसाईकुण्ड गाउँपालिका रसुवाको पन्ध्रौं गाउँ सभा बाट गोसाइँकुण्ड गाउँपालिका शिक्षा शाखा प्रमुख  कृष्ण बहादुर खत्री सर सर्...
24/06/2024

गोसाईकुण्ड गाउँपालिका रसुवाको पन्ध्रौं गाउँ सभा बाट गोसाइँकुण्ड गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्ण बहादुर खत्री सर सर्वोकृष्ट कर्मचारीको सम्मान बाट सम्मानित हुनु भएको मा सम्पुर्ण हाइल्यान्ड आवासीय माध्यमिक बिद्यालय परिवारको को तर्फबाट हार्दिक बधाई तथा शुभकामाना व्यक्त गर्दछौ।

समुदायमा सरकारी वकिल कार्यक्रमको तस्बिरहरू।
20/05/2024

समुदायमा सरकारी वकिल कार्यक्रमको तस्बिरहरू।

जिल्ला प्रहरी कार्यालय, रसुवाद्वारा आयाेजित "समुदायमा नेपाल प्रहरीकाे भुमिका " शीर्षक (२००० शव्द) जिल्लास्तरीय  निबन्ध ल...
10/10/2023

जिल्ला प्रहरी कार्यालय, रसुवाद्वारा आयाेजित "समुदायमा नेपाल प्रहरीकाे भुमिका " शीर्षक (२००० शव्द) जिल्लास्तरीय निबन्ध लेखन प्रतियाेगितामा १८ विद्यालयकाे १९६ जना विद्यार्थीहरूमध्ये सर्वाेत्कृष्ट अंक प्राप्त गरि यस विद्यालयका छात्रा आईतीमाया तामाङ प्रथम स्थान हासिल सफल गर्न सफल भएकाेमा हार्दिक बधाई । साथै उत्तराेतर प्रगती र उज्ज्वल भविष्यकाे कामना गर्दछौ ।
हाईल्याण्ड आ.मा.वि, परिवार

डोल्मा फाउन्डेसन को आर्थिक सहयोग र बालाजु इस्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी प्राबिधिक बिद्यालय को सहयोगमा यस हाइल्या...
03/10/2023

डोल्मा फाउन्डेसन को आर्थिक सहयोग र बालाजु इस्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी प्राबिधिक बिद्यालय को सहयोगमा यस हाइल्याण्ड आवासीय माध्यमिक बिधालय मा संचालित प्लम्बिङ तालिम को उदघाटन र समापन कार्यक्रम २०८० को तस्बिरहरू।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ रसुवा शाखाद्वारा संचालित I.C.T. सेमिनार कार्यक्रममा सहभागिता जनाउँदै यस बिद्यालय का बिद्...
14/09/2023

कम्प्युटर एशोसिएसन नेपाल महासंघ रसुवा शाखाद्वारा संचालित I.C.T. सेमिनार कार्यक्रममा सहभागिता जनाउँदै यस बिद्यालय का बिद्यार्थी र शिक्षक हरु।

13/09/2023
वर्षा विदाकाे सट्टामा विद्यार्थीहरूकाे उत्साह बढाउन र विद्यालयमा खेलकाे वातावरणमार्फत विद्यार्थीहरूलाई पुर्नताजगी गराउने...
23/07/2023

वर्षा विदाकाे सट्टामा विद्यार्थीहरूकाे उत्साह बढाउन र विद्यालयमा खेलकाे वातावरणमार्फत विद्यार्थीहरूलाई पुर्नताजगी गराउने उदेश्य अनुरूप आयाेजित हाईल्याण्ड विद्यार्थी खेल सप्ताह २०८० मा कक्षा प्ले नर्सरी , नर्सरी र एल.के.जी का विद्यार्थीहरू खेलकुदमा रमाउदै गरेकाे तस्वीरहरू ।

यस हाईल्याण्ड आ.मा.विमा आज मिती २०८०/०४/०७ गतेबाट हाईल्याण्ड विद्यार्थी खेलकुद सप्ताह-२०८० शुरू । उदघाटन र अन्तर सदनात्म...
23/07/2023

यस हाईल्याण्ड आ.मा.विमा आज मिती २०८०/०४/०७ गतेबाट हाईल्याण्ड विद्यार्थी खेलकुद सप्ताह-२०८० शुरू । उदघाटन र अन्तर सदनात्मक छात्र र छात्रा भलिवलकाे केही तस्विरहरू ।

मिति २०८०/०३/०२ गते  जि.स.स रसुवाका उपप्रमुख श्री विजय लामा ज्यू प्रमुख अतिथी, सहायक प्रमुख जिल्ला अधिकारी श्री दयाराम प...
19/07/2023

मिति २०८०/०३/०२ गते जि.स.स रसुवाका उपप्रमुख श्री विजय लामा ज्यू प्रमुख अतिथी, सहायक प्रमुख जिल्ला अधिकारी श्री दयाराम पाैडेल ज्यू विशेष अतिथी रहनुभई यस विद्यालयमा त्रिभुवन विश्व विद्यालय, किर्तिपुर सामाजिक कार्य विभाग , स्नातकोत्तर तेश्राे वर्ष ८ अैा व्याचका विद्यार्थीहरूद्वारा आयाेजित अन्तरक्रिया तथा साँस्कृतिक कार्यक्रम सम्पन्न उक्त कार्यक्रमका केही तस्वीरहरू । कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद ।

यस विद्यालयका कक्षा १ देखि  ३ सम्मकाे विद्यार्थीहरू स्वास्थ्य विषयकाे  प्रयाेगात्मक कक्षामा सहभागी हुदै ।
19/07/2023

यस विद्यालयका कक्षा १ देखि ३ सम्मकाे विद्यार्थीहरू स्वास्थ्य विषयकाे प्रयाेगात्मक कक्षामा सहभागी हुदै ।

यस विद्यालयका छात्र पासाङ दाेर्जे तामाङ एस.ई.ई. २०७९ मा ३.३५ जि.पि.ए. सहित गाेसाईकुण्ड गाउपालिकामा प्रथम स्थान हासिल गर्...
09/07/2023

यस विद्यालयका छात्र पासाङ दाेर्जे तामाङ एस.ई.ई. २०७९ मा ३.३५ जि.पि.ए. सहित गाेसाईकुण्ड गाउपालिकामा प्रथम स्थान हासिल गर्न सफल भएकाेमा हार्दिक बधाई ।

Address

Dhunche
Rasuwa
45000

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

977010540281

Website

Alerts

Be the first to know and let us send you an email when Highland Secondary Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category