Rara Multiple Campus Mugu

Rara Multiple Campus Mugu Official page of Rara Multiple Campus, Mugu

M.Ed प्रथम सेमेस्टरको Final Examination को समय तालिका ।
17/08/2026

M.Ed प्रथम सेमेस्टरको Final Examination को समय तालिका ।

स्नातकोत्तर तह (M.Ed) प्रथम सेमेस्टरको सत्रान्त परीक्षा (Final Examination) को परीक्षा तालिका सम्बन्धी सूचना ।
14/08/2026

स्नातकोत्तर तह (M.Ed) प्रथम सेमेस्टरको सत्रान्त परीक्षा (Final Examination) को परीक्षा तालिका सम्बन्धी सूचना ।

Master Degree (M.Ed) प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हरुले Project Work & Class Room Presentation मा आफ्नो प्रस्तुत...
14/08/2026

Master Degree (M.Ed) प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हरुले Project Work & Class Room Presentation मा आफ्नो प्रस्तुतीकरण गर्दै । यस्तो शिक्षण सिकाई क्रियाकलापले विद्यार्थीहरुलाई सक्रिय सहभागी गर्नुका साथै नयाँ नयाँ नबिनतम खोज तथा अनुसन्धान कार्य गर्नमा उत्प्रेरित गर्छ ।
(मिति: २०८३/०४/२९)

यहि मिति २०८३/०२/१० देखि २०८३/०२/२८ गते सम्म संचालित स्नातक तह B.Ed. तेस्रो सेमेस्टरको नियमित तथा आंशिक परीक्षाको नतिजा ...
10/08/2026

यहि मिति २०८३/०२/१० देखि २०८३/०२/२८ गते सम्म संचालित स्नातक तह B.Ed. तेस्रो सेमेस्टरको नियमित तथा आंशिक परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

Mid-Term Exam संचालन हुने सम्बन्धी सूचना ।
07/08/2026

Mid-Term Exam संचालन हुने सम्बन्धी सूचना ।

Student Teaching: On Campus (484) मा सहभागी विद्यार्थी शिक्षकहरुले Micro-Teaching Session आ-आफ्नो प्रस्तुतीकरण गर्दै गर्...
07/08/2026

Student Teaching: On Campus (484) मा सहभागी विद्यार्थी शिक्षकहरुले Micro-Teaching Session आ-आफ्नो प्रस्तुतीकरण गर्दै गर्दाका केही झलकहरु ।

स्नातक तह (B.Ed) पाचौं सेमेस्टरको नियमित तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।
04/08/2026

स्नातक तह (B.Ed) पाचौं सेमेस्टरको नियमित तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।

आज गुरु पुर्णिमा Master Degree First Semester (EPM) का सम्पुर्ण विद्यार्थीहरुलाई धेरै धेरै धन्यवाद । ❤️🇳🇵❤️
29/07/2026

आज गुरु पुर्णिमा Master Degree First Semester (EPM) का सम्पुर्ण विद्यार्थीहरुलाई धेरै धेरै धन्यवाद । ❤️🇳🇵❤️

मिति २०८३/०२/१२ देखि २०८३/०२/३१ गते सम्म संचालित  स्नातक तह (B.Ed) सातौं सेमेस्टरको नियमित तथा आंशिक परीक्षाको नतिजा प्र...
29/07/2026

मिति २०८३/०२/१२ देखि २०८३/०२/३१ गते सम्म संचालित स्नातक तह (B.Ed) सातौं सेमेस्टरको नियमित तथा आंशिक परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।

स्नातकोत्तर तह (M.Ed) प्रथम सेमेस्टरको परीक्षा फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
28/07/2026

स्नातकोत्तर तह (M.Ed) प्रथम सेमेस्टरको परीक्षा फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

Address

Rara

Website

Alerts

Be the first to know and let us send you an email when Rara Multiple Campus Mugu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share