Miniland English Boarding School Rangeli-7

Miniland English Boarding School Rangeli-7 Updates of Miniland English Boarding School Rangeli-7...

प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल लिन उपस्थित हुनुहुने सम्पूर्ण अभिभावकज्यूहरूप्रति हार्दिक धन्यवाद ।
05/08/2026

प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल लिन उपस्थित हुनुहुने सम्पूर्ण अभिभावकज्यूहरूप्रति हार्दिक धन्यवाद ।

धन्यवाद अभिभावक ज्युहरु मा ।
03/08/2026

धन्यवाद अभिभावक ज्युहरु मा ।

सम्पूर्ण अभिभावकज्यूहरूलाई आफ्ना छोराछोरीको रिजल्ट समयमै उपस्थित भएर लिइदिनुहुनका लागि हार्दिक अनुरोध गर्दछौं ।
01/08/2026

सम्पूर्ण अभिभावकज्यूहरूलाई आफ्ना छोराछोरीको रिजल्ट समयमै उपस्थित भएर लिइदिनुहुनका लागि हार्दिक अनुरोध गर्दछौं ।

30/07/2026

विषेश परिस्थितिका कारण भोलि मिति २०८३/०४/१५ गते शुक्रबारका दिन विधालय विदा रहेको जानकारी गराउँदछौं।

30/07/2026

आज मिति २०८३/०४/१४ गते बिहिबारबाट विधालय पूर्ण रूपमा सुचारु भएको जानकारी गराउँदछौँ ।

29/07/2026

गुरु पूर्णिमाका अवसरमा हाम्रा सानासाना नानीहरूले घरबाटै शुभकामना दिएका भिडियोहरू हामीलाई प्राप्त भएका छन्। सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू , विद्यार्थी भाइबहिनीहरूलाई घरबाटै गुरुपूर्णिमाको शुभकामना दिनुपर्छ भन्ने प्रेरणा प्रदान गर्नुहुने आदरणीय अभिभावक ज्यूहरु लगायत सम्पूर्ण शिक्षक शिक्षिका अभिभावक हरूमा गुरु पूर्णिमाको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

29/07/2026

आदरणीय अभिभावकज्यू,
विशेष परिस्थितिका कारण आज मिति २०८३/०४/१३ गते बुधबारका दिन विद्यालयको पठनपाठन स्थगन गरिएको जानकारी गराउँदछौँ।

कोशी प्रदेश नेपाल स्काउटप्रति हार्दिक आभार। 💙🙏Surf Smart 2.0 कार्यक्रमलाई आफ्नो आधिकारिक पेजमा स्थान दिई हाम्रो Miniland...
26/07/2026

कोशी प्रदेश नेपाल स्काउटप्रति हार्दिक आभार। 💙🙏

Surf Smart 2.0 कार्यक्रमलाई आफ्नो आधिकारिक पेजमा स्थान दिई हाम्रो Miniland Scout Troop, Rangeli–7, Morang को गतिविधिलाई सम्मानपूर्वक समेटिदिनुभएकोमा हार्दिक धन्यवाद।

तपाईंहरूको साथ, सहयोग र प्रोत्साहनले स्काउट गतिविधिलाई अझ प्रभावकारी र प्रेरणादायी बनाउन प्रेरणा मिलेको छ।

आगामी दिनहरूमा पनि यस्तै सहकार्य निरन्तर रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ। ⚜️
Luitel Bipin

💛💛💛 yellow colour day celebration Class UKG
25/07/2026

💛💛💛 yellow colour day celebration
Class UKG

Yellow 🟡🟡🟡💛💛 Colour Day celebrations Class LKG
25/07/2026

Yellow 🟡🟡🟡💛💛 Colour Day celebrations
Class LKG

Address

Rangeli/7
Rangeli

Opening Hours

Monday 06:30 - 17:00
Tuesday 06:30 - 17:00
Wednesday 06:30 - 17:00
Thursday 06:30 - 17:00
Friday 06:30 - 14:00
Sunday 06:30 - 17:00

Telephone

+9779852032293

Website

Alerts

Be the first to know and let us send you an email when Miniland English Boarding School Rangeli-7 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Miniland English Boarding School Rangeli-7:

Shortcuts

Share

Category