15/06/2026
यही मिति २०८३/०२/३१ गते आइतबारका दिन नगर प्याप्सन रङ्गेलीद्वारा आयोजित रङ्गेली नगरपालिका स्तरीय तथा जिल्ला छनोट चरण चित्रकला प्रतियोगितामा सिनियर तर्फ तृतीय हुन सफल राज राजवंशी र जुनियर तर्फ सान्त्वना पुरस्कार जित्न सफल हुने अनमोल घिमिरे लाई हार्दिक बधाई ज्ञापन गर्दै स्कूल परिवारद्वारा मेडल र खाँदा सहित सम्मान गरियो। 🙏