Rajghara English Boarding Secondary School

Rajghara English Boarding Secondary School

Share

A private school started in 2060 (2004) at Rajghara, Rampur - 3, Palpa, Nepal.

Photos from Rajghara English Boarding Secondary School's post 19/06/2026

यस विद्यालयमा अध्ययनरत लगनशील तथा ईमानदार कक्षा १ की छात्रा प्रिन्सु सुबेडी र कक्षा ७ की छात्रा कुसुम कंडेलको आज पर्न गएको शुभ जन्म दिनको उपलक्ष्यमा विद्यालय परिवार उहाँहरुको उत्तरोत्तर प्रगति ,सु-स्वास्थ एवं दीर्घायुको कामना गर्दछ ।
अध्यक्ष प्रिन्सिपल
भेष बहादुर वंशी सबिता ढकाल
तथा
विद्यालय परिवार

15/06/2026

यस विद्यालयमा अध्ययनरत लगनशील तथा ईमानदार कक्षा ४ का छात्रा एन्जल अधिकारी हिजो पर्न गएको शुभ जन्म दिनको उपलक्ष्यमा विद्यालय परिवार उहाँको उत्तरोत्तर प्रगति , सु-स्वास्थ एवं दीर्घायुको कामना गर्दछ ।
अध्यक्ष प्रिन्सिपल
भेष बहादुर वंशी सबिता ढकाल
तथा
विद्यालय परिवार

Photos from Rajghara English Boarding Secondary School's post 10/06/2026

यस विद्यालयमा अध्ययनरत लगनशील तथा ईमानदार कक्षा ९ का छात्राहरु निर्जला खनाल र सनम घर्तीको आज पर्न गएको शुभ जन्म दिनको उपलक्ष्यमा विद्यालय परिवार उहाँहरुको उत्तरोत्तर प्रगति , सु-स्वास्थ एवं दीर्घायुको कामना गर्दछ ।
अध्यक्ष प्रिन्सिपल
भेष बहादुर वंशी सबिता ढकाल
तथा
विद्यालय परिवार

10/06/2026

यस विद्यालयमा अध्ययनरत लगनशील तथा ईमानदार कक्षा ९ को छात्र बिज्ञान बि.क.को हिजो पर्न गएको शुभ जन्म दिनको उपलक्ष्यमा विद्यालय परिवार उहाँको उत्तरोत्तर प्रगति , सु-स्वास्थ एवं दीर्घायुको कामना गर्दछ ।
अध्यक्ष प्रिन्सिपल
भेष बहादुर वंशी सबिता ढकाल
तथा
विद्यालय परिवार

26/05/2026

यस विद्यालयमा अध्ययनरत लगनशील तथा ईमानदार कक्षा ८ को छात्र केशब बि.क.को आज पर्न गएको शुभ जन्म दिनको उपलक्ष्यमा विद्यालय परिवार उहाँको उत्तरोत्तर प्रगति , सु-स्वास्थ एवं दीर्घायुको कामना गर्दछ ।
अध्यक्ष प्रिन्सिपल
भेष बहादुर वंशी सबिता ढकाल
तथा
विद्यालय परिवार

20/05/2026

यस विद्यालयमा अध्ययनरत लगनशील तथा ईमानदार कक्षा १ की छात्रा नोभिशा पराजुलीको आज पर्न गएको शुभ जन्म दिनको उपलक्ष्यमा विद्यालय परिवार उहाँको उत्तरोत्तर प्रगति , सु-स्वास्थ एवं दीर्घायुको कामना गर्दछ ।
अध्यक्ष प्रिन्सिपल
भेष बहादुर वंशी सबिता ढकाल
तथा
विद्यालय परिवार

Photos from Rajghara English Boarding Secondary School's post 18/05/2026

SEE-2082 सफलतापूर्वक उत्तीर्ण गर्नुभएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछाैँ।
उज्ज्वल भविष्यको शुभकामना!!!

14/05/2026
13/05/2026

छात्रवृत्ति सम्बन्धि जानकारी

12/05/2026

यस विद्यालयमा अध्ययनरत लगनशील तथा ईमानदार कक्षा १० की छात्रा अन्सु भट्टराईको आज पर्न गएको शुभ जन्म दिनको उपलक्ष्यमा विद्यालय परिवार उहाँको उत्तरोत्तर प्रगति , सु-स्वास्थ एवं दीर्घायुको कामना गर्दछ ।
अध्यक्ष प्रिन्सिपल
भेष बहादुर वंशी सबिता ढकाल
तथा
विद्यालय परिवार

Want your school to be the top-listed School/college in Rampur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Rajghara
Rampur

Opening Hours

Monday 09:30 - 16:30
Tuesday 09:30 - 16:30
Wednesday 09:30 - 16:30
Thursday 09:30 - 16:30
Friday 09:30 - 13:30
Sunday 09:30 - 16:30