Shree tapaswi jagdev secondary school Ramnagar

Shree tapaswi jagdev secondary school Ramnagar ❣️“Education is the most powerful weapon which you can use to change the world.”❣️

नागपञ्चमी को अवसरमा सबै मा हार्दिक शुभकामना ।
17/08/2026

नागपञ्चमी को अवसरमा सबै मा हार्दिक शुभकामना ।

शेर बहादुर देउवा नेपाल आएसँगै उनी पक्ष नेताहरुले उनलाई सभापति भन्दै सम्बोधन गरेका छन् । 😮
13/08/2026

शेर बहादुर देउवा नेपाल आएसँगै उनी पक्ष नेताहरुले उनलाई सभापति भन्दै सम्बोधन गरेका छन् । 😮

13/08/2026
आज राती उल्का वर्षा देखिने: Perseids Meteor shower will be seen tonight, peak at around 4 AM, Aug 13.
12/08/2026

आज राती उल्का वर्षा देखिने: Perseids Meteor shower will be seen tonight, peak at around 4 AM, Aug 13.

सुचना।                 सूचना।।           सूचना।।।
12/08/2026

सुचना। सूचना।। सूचना।।।

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री।
12/08/2026

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री।

रामनगर गाउँपालिका–३, बहुअर्वामा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। उद्घाटन...
10/08/2026

रामनगर गाउँपालिका–३, बहुअर्वामा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। उद्घाटन कार्यक्रममा स्वास्थ्यकर्मी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। नवनिर्मित भवन सञ्चालनमा आएसँगै स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवा थप सहज र व्यवस्थित रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ। रामनगर गाउँपालिका–३ मा स्वास्थ्य सेवा विस्तारका लागि यो भवन महत्वपूर्ण पूर्वाधारका रूपमा रहनेछ।

शिक्षक आवश्यकता सम्बन्धि सूचना ।
08/08/2026

शिक्षक आवश्यकता सम्बन्धि सूचना ।

Address

श्री तपस्वी जगदेव माध्यमिक विधालय रामनगर गा. पा. ३
Ramnagar

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00

Telephone

+9779854036346

Website

Alerts

Be the first to know and let us send you an email when Shree tapaswi jagdev secondary school Ramnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share