11/03/2026
श्री कमला देबि मा बि का पुर्ब बिद्यार्थी संकर थापा ज्युको आज परेको आफ्नो जन्मदिन (फाल्गुन 27 गते )को अबसर पारी 5000/-(रु पाँच हजारको ) यस बिधालयमा अध्यनरत छात्रछात्राको लागि कपिप्रदान गर्नु भएकोमा बिधालय परिवार हार्दिक धन्यबाद ब्यक्त गर्दछ साथै सुस्वास्थ्य एवम निरन्तर प्रगतिको कामना सहित जन्मदिनको शुभकामना व्यक्त गर्दछ ।🍰🎂🎂🍰
20/02/2026
भारतको राजिस्थान जयपुरस्थित नेपालीहरूको संस्था "नेपाली आर्यवर्त उद्यमशील समाज सेवा समिति" का सहकोषाध्यक्ष श्री मोहनबहादुर भुजेल गोकुलगङ्गा-५, नामाडी, रामेछापबाट रू २१००/- र वहाँकै अगुवाइमा नेपाली आर्यवर्त उद्यमशील समाज सेवा समितिका साइलेन्ट युवा क्लव राजिस्थान जयपुरका
अध्यक्ष श्री उमेश पाण्डे
उपाध्यक्ष श्री भोजराज खड्का
महिला उपाध्यक्ष श्री सम्झना अधिकारी सचिव श्री देवराज खड्का
कोषाध्यक्ष श्री यज्ञबहादुर खड्का
सहसचिव श्री किसान भुजेल
सहकोषाध्यक्ष श्री राम के•सी•
वरिष्ठ सल्लाहकार श्री मोहन भुजेल
सल्लाहकार श्री जितु भुजेल
संस्थापक सदस्य श्री गोपाल भुजेल बाट एकमुष्ठ रूपमा रू ३२०० / गरी जम्मा रू ५३०० /- वि्यालयमा स्थापित जन्मोत्सव अक्षयकोषमा विव्यस अध्यक्ष श्री बलराम खड्कामार्फत पठाइएकोले सबै सहयोगी दाताहरूप्रति विद्यालय हार्दिक आभार व्यक्त गर्दै वहाँहरूको प्रवास जीवन सफल, सुखद सन्तोषजनक बनोस् भन्ने कामनासहित आगामी दिनहरूमा समेत यस्तै उदार सहयोगको अपेक्षाका साथ उहाँहरू सबैको सुस्वास्थ्य, दीर्घायु र सुखशान्ति र उत्तरोत्तर प्रगतिको हार्दिक माङ्गलिक कामना गर्दछौँ !
19/02/2026
गोकुलगंगा गाउँपालिकाको आयोजनामा सम्पन्न भयको बक्तित्वकला प्रतियोगितामा प्रथम भै नगद रु 12000, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयकोमा कक्षा 10 मा अध्यनरत छात्रा पल्लबी खडकालाइ निरन्तर प्रगतिको कामना सहित हार्दिक बधाई !
02/02/2026
श्री कमलादेबी मा बि को कक्षा 1 मा अध्ययनरत छात्र आर्यन सुनुवार ले यस श्री कमलादेबी मा बि नामाडिमा स्थापना गरिएको जन्मदिन अक्षयकोष मा आफ्नो जन्मदिन माघ 19गते को अबसर पारी रु 505( पाँच सय पाँच रुपैया ) बिद्यालय अक्षय कोषमा प्रदान गर्नु भएकोमा हार्दिक धन्यबाद साथै बिध्यालय परिवार उहाको सुस्वास्थ्य तथा निरन्तर प्रगतिको कामना सहित जन्मदिनको शुभकामना व्यक्त गर्दछ ।🍰🎂🎂🍰
27/01/2026
श्री कमला देबि मा बि का पुर्ब बिद्यार्थी रुपा रसाइलि ज्यु बाट यस श्री कमलादेबी मा बि नामाडिमा स्थापना गरिएको जन्मदिन अक्षयकोष मा आज परेको आफ्नो जन्मदिन (माघ14 गते ) को अबसर पारी 720/-( सात सय बीस ) यस बिधालयको अक्षय कोषमा प्रदान गर्नु भएकोमा बिधालय परिवार हार्दिक धन्यबाद ब्यक्त गर्दछ साथै सुस्वास्थ्य एवम निरन्तर प्रगतिको कामना सहित जन्मदिनको शुभकामना व्यक्त गर्दछ ।🍰🎂🎂🍰
26/01/2026
श्री कमलादेबी मा बि को UKgमा अध्ययनरत छात्र अस्मित भुजेल ले यस श्री कमलादेबी मा बि नामाडिमा स्थापना गरिएको जन्मदिन अक्षयकोष मा आफ्नो जन्मदिन माघ 12 गते को अबसर पारी रु 200( दुइ सय ) बिद्यालय अक्षय कोषमा प्रदान गर्नु भएकोमा हार्दिक धन्यबाद साथै बिध्यालय परिवार उहाको सुस्वास्थ्य तथा निरन्तर प्रगतिको कामना सहित जन्मदिनको शुभकामना व्यक्त गर्दछ ।🍰🎂🎂🍰
22/01/2026
यहि माघ ९ गते श्री पञ्चमीको दिन सरस्वती पूजा तथा अक्षरारम्भ एवं प्रसाद ग्रहण कार्यक्रम हुने भएकोले सम्पूर्ण अभिभावक, विद्यार्थी,बि.ब्य.स,शि.अ.स, शिक्षक, बुद्धिजीवी, समाजसेवी एवं शुभेच्छुक महानुभावहरुमा हार्दिक निमन्त्रणा गर्दछौं । मिति: २०८२ माघ ९ गते शुक्रबार समय: बिहान ८:०० बजे
22/01/2026
श्री कमला देबि मा बि का शिक्षक अभिभाबक सङ्घका सदस्य तथा यस बिधालयका अभिभाबक मोहन ब खत्री ( सन्तोष ) ज्यु बाट यस श्री कमलादेबी मा बि नामाडिमा स्थापना गरिएको जन्मदिन अक्षयकोष मा आज परेको आफ्नो जन्मदिन ( माघ 8गते ) को अबसर पारी 333.33/-( तीन सय तेतिस रुपैया तेत्तीस पैसा ) यस बिधालयको अक्षय कोषमा प्रदान गर्नु भएकोमा बिधालय परिवार हार्दिक धन्यबाद ब्यक्त गर्दछ साथै सुस्वास्थ्य एवम निरन्तर प्रगतिको कामना सहित जन्मदिनको शुभकामना व्यक्त गर्दछ ।🍰🎂🎂🍰
12/01/2026
ऐतिहासिक महत्व बोकेको सिन्धुलिगढी तथा सस्कृतिक महत्व रहेको कलाघरको शैक्षिक भ्रमणमा कक्षा 8 र 12 का बिद्यार्थीको साथमा बि.ब्य. स. अध्यक्ष , प्र. अ ,शिक्षक तथा अभिभाबक !
12/01/2026
आ•व• २०८०/८१ र २०८१/८२ को सामाजिक परीक्षण प्रतिवेदन सार्बजनिक तथा शैक्षिक सत्र २०८२ को दोस्रो अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम गोकुलगङ्गा गाउँ पालिकाका अध्यक्ष श्री काजीबहादुर खड्का(दिनेश) को प्रमुख आतिथ्यमा सम्पन्न !
06/01/2026
गोकुलगंगा गाउँ पालिका अन्तर्गत रहेको नगरिक आरोग्य सेवा केन्द्र द्वारा संचालित विधालय आयुर्वेद योग शिक्षा तथा योग अभ्यास 1 दिने कार्यक्रम गोकुलगङगा स्वास्थ्य शाखा प्रमुख जागिर राय, प्रमुख प्रशिक्षकको रुपमा आयुर्वेद शाखा प्रमुख सिकिन्द्र कुमार महतो बाट अभिमुखी कार्यक्रम सम्पन्न ।
29/12/2025
श्री कमला देबि मा बि का पुर्ब बिद्यार्थी हाल बैदेशिक रोजगारिको शिलशिलामा पोर्चुगल मा रहनु हुने श्री राजेन्द्र खड्का ज्यु बाट यस श्री कमलादेबी मा बि नामाडिमा स्थापना गरिएको जन्मदिन अक्षयकोष मा आज परेको आफ्नो जन्मदिन (पौष 14 गते ) को अबसर पारी २५५५/-(रु दुई हजार पाँच सय पचपन्न ) यस बिधालयको अक्षय कोषमा प्रदान गर्नु भएकोमा बिधालय परिवार हार्दिक धन्यबाद ब्यक्त गर्दछ साथै सुस्वास्थ्य एवम निरन्तर प्रगतिको कामना सहित जन्मदिनको शुभकामना व्यक्त गर्दछ ।🍰🎂🎂🍰