16/06/2026
Class 1 'rose'
योग सम्बन्धि पाठको प्रयोगात्मक अभ्यासमा
2083-3-2
Kebs Boarding
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KEBS School, Manthali, College & University, Manthali Municipality/1, Traffic Chowk, Ramechhap.
KEBS SCHOOL is an educational institution that aims to develop children to make bonafide citizen with appropriate educational environment for potential development.
16/06/2026
Class 1 'rose'
योग सम्बन्धि पाठको प्रयोगात्मक अभ्यासमा
2083-3-2
Kebs Boarding
16/06/2026
Class 1 'lily'
योग सम्बन्धि पाठको प्रयोगात्मक अभ्यासमा
2083-3-2
Kebs Boarding
06/06/2026
रामेछाप युनेस्को संगी शिक्षा कार्यक्रम नेपालले आज मन्थलीमा आयोजना गरेको नगर स्तरीय शिक्षक सम्मेलनमा एसईई २०८२ मा जिपिए ४ सहित १००% विद्यार्थी उत्तीर्ण गराउन सफल यस केब्स स्कूललाई सम्मान गर्नुका साथै यस स्कूलमा कार्यरत मावि तहका गणित विषय शिक्षक श्री घनश्याम खरेललाई उत्कृष्ट शिक्षक अवार्डबाट सम्मानित गरेको छ ।
यस सम्मानका लागि आयोजक संस्था तथा मन्थली नगरपालिका प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।
06/06/2026
आजको शिक्षक-अभिभावक बैठकका दृश्यहरू...
Kebs Boarding
05/06/2026
Happy Birthday to you
Sauragya Devkota
Class LKG
celebrating birthday with parents, friends and teachers at Kebs Boarding
01/06/2026
A blend of Handwriting & Information
मिति २०८३ जेठ १७ गते आइतबार केब्स स्कूल खुल्ने र दिउँसो ४ बजेसम्म नै पठनपाठन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराउँदछौँ ।
28/05/2026
जेठ १३ गते बुधबार केब्स स्कूलमा काठमाडौं स्कूल अफ लद्वारा सञ्चालित cyber bulling र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित विपद् व्यवस्थापन सम्बन्धि अनुशिक्षण कार्यक्रमका झलकहरू...
Kebs Boarding
रामेछाप जिल्लाकै पहिलो कबड्डी च्याम्पियन बन्दाको स्मरण
२०७३ सालकाे जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको क्रममा
Kebs Boarding
| Monday | 09:30 - 16:30 |
| Tuesday | 09:30 - 16:30 |
| Wednesday | 09:30 - 16:30 |
| Thursday | 09:30 - 16:30 |
| Friday | 09:30 - 15:00 |
| Sunday | 09:30 - 16:30 |