08/07/2026
यस श्री जनजागृत माध्यमिक विद्यालय बेताली २०८२ को SEE मौका परीक्षामा सहभागी भएका सबै परीक्षार्थीहरु उत्तीर्ण भएको जानकारी गराउँदै कक्षा ११ मा भर्ना हुन बाँकी रहेका सम्पूर्ण विद्यार्थीहरू भर्ना हुन समेत सूचित गरिन्छ।
शिक्षा र विद्यालय सम्बन्धी महत्वपुर्
08/07/2026
यस श्री जनजागृत माध्यमिक विद्यालय बेताली २०८२ को SEE मौका परीक्षामा सहभागी भएका सबै परीक्षार्थीहरु उत्तीर्ण भएको जानकारी गराउँदै कक्षा ११ मा भर्ना हुन बाँकी रहेका सम्पूर्ण विद्यार्थीहरू भर्ना हुन समेत सूचित गरिन्छ।
30/06/2026
बिदा सम्बन्धी सूचना
७५ औँ स्काउट दिवसको अवसरमा बिहानी प्रार्थना सभाको केही झलकहरू। साथै स्काउट सम्बन्धी अन्य गतिविधि पनि सम्पन्न भएको छ ।
11/06/2026
सूचना! सूचना!! सूचना !!!
यस श्री जनजागृत माध्यमिक गोकुलगङ्गा ४ रामेछापमा शैक्षिक वर्ष २०८३ का लागि शिक्षाशास्त्र तथा व्यवस्थापन समूहका विषयहरू अध्ययन गर्न चाहने सी उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरु तथा पूरक परीक्षामा आवेदन फारम भरेका विद्यार्थीहरूमा कक्षा ११ मा भर्ना खुलेको जानकारी गराउँदछौँ । साथै कक्षा ११ र १२ को कक्षाहरू मिति २०८३/०३/० १ गतेबाट सुरु हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
कक्षा ११ मा पढाइ हुने विषयहरू
व्यवस्थापन समूहका सबै विषयहरू
शिक्षाशास्त्र समूहतर्फ
ऐच्छिक नेपाली
ऐच्छिक अङ्ग्रेजी
ऐच्छिक गणित
बाल क्लब पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम २०८३/०२/२१ ✅
03/06/2026
नतिजा प्रकाशन सम्बन्धी सूचना
श्री जनजगृत माध्यमिक बिद्यालयमा बाल क्लब छनोटको लागि २०८३ जेष्ठ १७ गतेका दिन भएको निर्वाचन प्रक्रिया ✅
जनजागृत मावि पूर्व विद्यार्थी समाजले मिति २० ८३ साल जेष्ठ १६ गते काठमाडौँमा वनभोज कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा जनजागृत माविका see २०८२ मा अपग्रेड विद्यार्थीहरूलाई निःशुल्क समावेश गर्ने तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम समेत रहेकाले उक्त कार्यक्रममा सहभागिता जनाउन सबै SEE २०८२ का विद्यार्थीहरुमा सूचित गरिन्छ।
सम्पर्कका लागि तलको नम्बरमा सम्पर्क गर्नुहोला।
015355944
9851334197
9801055944
बालकुमार घिमिरे
जनजागित मावि पूर्व विद्यार्थी समाज अध्यक्ष
20/05/2026
पुन कोटेसन माग गरिएको बारे सूचना
20/05/2026
शिक्षक आवश्यकता सम्बन्धी सूचना