Shree Harisidhdi Mavi manthali-10

Shree Harisidhdi Mavi manthali-10

Share

Our school is dedicated to bright future for students

27/06/2024

यस बिद्यालय बाट 2080 को SEE परीक्षामा सहभागी सबै बिद्यार्थी उतिर्ण हुन सफल भयका छन ।सबै विद्यार्थी भाइ बहिनिहरुलाइ हर्दिक बधाइ सहित उज्वल भबिश्यको कामना साथै सम्पुर्ण शिक्षक साथिहरुलाइ हार्दिक धन्यबाद ।
3.2-3.6 =2
2.8-3.2 =3
2.4-2.8 =3

26/08/2022
AdminLogin SEE result 2078 SEE result 2078 Shree Harisiddi Secondary School | | 28/07/2022

SEE result हेरेपछी धेरै बिद्यार्थिहरुको जिज्ञासा कुन ग्रेड आयो भन्ने छ , समग्र नतिजा ग्रेडमा नभइ GPA मा हुन्छ र बिषयगत नतिजा ग्रेडमा हुन्छ तसर्थ समग्र नतिजालाई ग्रेडमा परिबर्तन गरि नबुझिदिन हुन अनुरोध छ।

AdminLogin SEE result 2078 SEE result 2078 Shree Harisiddi Secondary School | | यस विद्यालयबाट २०७८ काे एस इ इ परीक्षामा सहभागी १२ जना विद्यार्थीहरुकाे समग्र नतिजा 2.8-3.2 GPA 1 जना 2.4-2.8 GPA 7 जना 2.0-2.4 GPA 4 जना clic...

13/06/2021

यश हरिसिध्दी मा .वि. मन्थली -१०, चनखुको शै. स. २०७७ को कक्षा पुर्व प्रा.वि. देखि कक्षा ९ सम्मको अन्तिम नतिजा बिध्यालयको सुचना पाटिमा प्रकाशन गरियको छ। बिध्यालय नजिकका बिध्यार्थी र अभिभावकले श्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरि सुचना पाटिमा नतिजा हेरिदिन हुन र बिध्यालयमा उपस्थिति भइ नतिजा हेर्न असहज भयमा कक्षा शिक्षक संग सम्पर्क गरि जानकारी लिन हुन सम्बन्धित सबैमा सुचित गरिन्छ ।

Photos from Shree Harisidhdi Mavi manthali-10's post 14/06/2020
Photos from Shree Harisidhdi Mavi manthali-10's post 14/06/2020

Dish home , ntv plus net tv & max tv बाट प्रशारन हुने श्रब्य दृश्य पाठको समय तालिका श्रोत - शिक्षा तथा मानव श्रोत विकास केन्द्र

18/05/2020

यश श्री हरिसिध्दी मा बि मन्थली -10,चनखुको आधारभुत तह उतिर्ण परीक्षा (कक्षा -8) को शैक्षिक सत्र 2076 को नतिजा मिति 2077 /02/06 का दिन बिद्यालयको सुचना पटिमा प्रकाशन गरिने भयकाले कोभिड 19 को जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गरि सुरक्षित रहि नतिजा हेरिदिन हुन सम्बन्धित अभिभाबक र बिद्यार्थिहरुमा जानकारी गराइन्छ ।

03/05/2020

यश श्री हरिसिध्दी मावी मन्थली-10, चनखु बाट शैक्षिक सत्र 2076 को अन्तिम परिक्षामा सम्मिलित कक्षा (1-9) 8 बाहेकका बिध्यार्थिहरुको नतिजा तल उल्लेखित समय तालिका अनुसार बिद्यालयको सुचना पाटीमा प्रकाशान गरिने भयकाले सामाजिक दुरि कायम गरि ,सुरक्षित भइ नतिजा हेरिदिनहुन सम्पुर्ण बिध्यार्थी र अभिभाबक ज्यू हरुमा यो सुचना प्रकाशन गरियको छ ।

2077-01-22 -----------कक्षा १,२र ३
2077-01-23 -----------कक्षा ४,५र६
2077-01-24 -----------कक्षा ७र९
अन्य जानकारिको लागि सम्पर्क नम्बर 9744047013

Want your school to be the top-listed School/college in Ramechhap?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Ramechhap