23/01/2026
सरस्वती पूजाको केहि झलक..!!
High school
23/01/2026
सरस्वती पूजाको केहि झलक..!!
20/01/2026
यस वर्षको सरस्वती पुजाको अवसरमा सम्पूर्ण विधार्थी, अभिभावक ज्यु, बुद्विजिवि, महिला दिदिबहिनी ,शिक्षा प्रेमी,युवा वर्ग र सरोकारवाला ज्यु लगायत सम्पूर्ण ग्रामवासी/नगरवासी लाई हार्दिक आमन्त्रण गर्दछौं ।
धन्यवाद..!!
12/01/2026
शोक विज्ञप्ती तथा शोक विदा सम्बन्धमा ।
28/12/2025
जाडो बिदा
13/11/2025
अभिभावक भेला सम्बन्धमा..।।
04/07/2025
Notice!!
27/06/2025
एस.ई.ई.मा सहभागी सम्पूर्ण परीक्षार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना।
आफ्नो परीक्षाफल हेर्नका लागि निम्न तरिकाहरू प्रयोग गर्न सक्नुहुन्छ।
श्री जनता मा.वि.हरिराहा वसन्तपुरले मिति २०८२ साल वैशाख १९ गते देखि विद्यालयको कामकाज तिब्र गतिमा सुचारु गरिएको छ।साथै भर्ना पनि सुरु गरिएको छ ।
30/11/2024
29/11/2024
उपनिर्वाचनको लागि बिदा सम्बन्धी सूचना।
13/11/2024
विद्यालय निरीक्षकको विज्ञापन 🙏❤️ संख्या - १५
शुभ दिपावली तथा छठ पर्वको सुखद उपलक्ष्यमा हाम्रा समस्त गुरुवर्ग, विद्यार्थी, कर्मचारी, अभिभावक तथा शुभेच्छकहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको साथै सु-स्वास्थ्य र दिर्घायुको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।❤️🙏
धन्यवाद ।