WLS Research

WLS Research Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from WLS Research, Educational consultant, Itaharwa, Rajbiraj.
(25)

Freedom,Human Autonomy,Natural-Health, Self-Education,Sprituality,Leadership, Communication,Personal-Finance, Relationship Mastery,Business Building, Sales, Habit Building, Character Building, Mastering Emotion,Natural Food
Empowering people digitally.

मात्र महिलाहरुको लागि समर्पित महिला प्रशिक्षकहरु द्वारा मात्र सिकाइने   &  को बिशेष तालिमबाट लाभ लिई युग सुहाउँदो नेतृत्...
24/09/2026

मात्र महिलाहरुको लागि समर्पित महिला प्रशिक्षकहरु द्वारा मात्र सिकाइने &
को बिशेष तालिमबाट लाभ लिई युग सुहाउँदो नेतृत्व तथा वक्तृत्वकला बिकसित गर्न:
आजैबाट शुरुवात गर्नुस् !
https://us02web.zoom.us/j/73668288968?pwd=WVAwc2R3SGVESWpPbTdOQiJydWhZUT09
----------passcode: 5fGzza
please join at 7:55 pm Nepali Time and lead your future!

Zoom is the leader in modern enterprise cloud communications.

🌸 आफ्नो आवाजलाई आफ्नो शक्ति बनाऔँ! 🌸महिलाको आत्मविश्वास, प्रभावकारी अभिव्यक्ति र नेतृत्व क्षमता विकासका लागि WLS Researc...
24/09/2026

🌸 आफ्नो आवाजलाई आफ्नो शक्ति बनाऔँ! 🌸

महिलाको आत्मविश्वास, प्रभावकारी अभिव्यक्ति र नेतृत्व क्षमता विकासका लागि WLS Research ले ल्याएको विशेष Leadership & Public Speaker Training। 🎤✨

यस कार्यक्रममा सिक्नुहोस्— 🌱 आत्मविश्वासका साथ बोल्ने कला
🎯 प्रभावकारी Communication Skills
👩‍💼 नेतृत्व विकास
💡 जीवन तथा करियरमा नयाँ अवसर पहिचान
🌟 सफल र सक्षम महिला बन्ने व्यावहारिक सीप

“तपाईंको आवाज नै तपाईंको शक्ति हो!” 💪

हरेक बिहीबार बेलुकी ८:०० बजे
📞 आजै सम्पर्क गर्नुहोस्: +977 9813313112

WLS Research
Better Mind • Stronger Women • Brighter Future
Building a Better World 🌍

23/09/2026

बुढेसकालमा बाँच्नको लागि 'रिटायरमेन्ट' होइन उद्देश्य जरुरी हुन्छ । जान्नको लागि
हामीसँग जोडिनुस्!

23/09/2026

फोनबाट पैसा कमाउन सिक्नुस् ! कसरी ?
#नेपाल WLS Research Kabita Chaudhary Newal Chaudhary सुशील चौधरी सुशीला बेटी @

23/09/2026

महिला प्रशिक्षकहरु द्वारा मात्र महिलाहरुको लागि
लीडरसिप-पब्लिक स्पीकिङ
प्रत्येक बिहिबार बेलुकी
८:००बजे सिकाइन्छ-सम्पर्क गर्नुस्

21/09/2026

Build your kids' confidence with WLS Research
Sarita Chaudhary

अमेरिकाको शिक्षा प्रणालीले १५ वर्षको बच्चालाई पीएचडी हासिल गर्न किन अनुमति दिन्छ, जबकि विश्वका केही देशहरूमा १० कक्षा उत...
20/09/2026

अमेरिकाको शिक्षा प्रणालीले १५ वर्षको बच्चालाई पीएचडी हासिल गर्न किन अनुमति दिन्छ, जबकि विश्वका केही देशहरूमा १० कक्षा उत्तीर्ण गर्नका लागि पनि १५ वर्षभन्दा बढी उमेर हुनुपर्ने बाध्यता छ?

 #इन्द्रजात्रा — आस्था, संस्कृति र एकताको उत्सव 🇳🇵इन्द्र जात्रा केवल एउटा पर्व मात्र होइन; यो नेपालको समृद्ध संस्कृति, प...
20/09/2026

#इन्द्रजात्रा — आस्था, संस्कृति र एकताको उत्सव 🇳🇵

इन्द्र जात्रा केवल एउटा पर्व मात्र होइन; यो नेपालको समृद्ध संस्कृति, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परा र समुदायबीचको एकताको सुन्दर प्रतिबिम्ब हो। जीवन्त रथयात्रा, परम्परागत नृत्य, पवित्र पूजा–अनुष्ठान र हर्षोल्लासपूर्ण जमघट—यी सबैले हाम्रो गौरवशाली इतिहास र संस्कृतिको कथा बोकेका छन्।

यस पवित्र पर्वले हामीलाई आफ्ना जरा र मौलिक परम्पराको सम्मान गर्न, एकअर्काप्रति सद्भाव राख्न र जीवनमा हाम्रो संस्कृतिको सुन्दरता जोगाउँदै अघि बढ्न प्रेरणा मिलोस्।

इन्द्र जात्राको पावन भावनाले हामी सबैलाई कृतज्ञता, एकता, माया, सद्भाव र आशाका साथ जीवन जिउन प्रेरित गरोस्।

इन्द्र जात्राको हार्दिक शुभकामना!
सबैको घर–आँगनमा शान्ति, समृद्धि, सुख, खुशी र आशीर्वाद छाओस्। 🙏🇳🇵

#नेपाल #नेपालीसंस्कृति #हाम्रोसम्पदा #परम्परा #एकता #नेपालकोगौरव #नेपालीपर्व #नेपालीसंस्कृति

20/09/2026

Part 52

20/09/2026

Part 26

Address

Itaharwa
Rajbiraj
44200

Alerts

Be the first to know and let us send you an email when WLS Research posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to WLS Research:

Shortcuts

Share