Eastern Jyoti Secondary School, Bhardah

Eastern Jyoti Secondary School, Bhardah (ESTD :- 2005)
Located at Hanumannagar Kankalini Municipality- 1, Bhardah , Saptari (Nepal)

Eastern jyoti secondary school (ESTD:2005) located at hanumannagar kankalini municipality attached near Mahendra highway.

अत्यन्तै जरुरी सूचना 👇👇
24/09/2026

अत्यन्तै जरुरी सूचना 👇👇

🔱 विश्वकर्मा पूजा २०८३ को हार्दिक शुभकामना 🔱सृष्टि, सिर्जना, सीप र प्रविधिका देवता भगवान् विश्वकर्माको पूजाको पावन अवसरम...
17/09/2026

🔱 विश्वकर्मा पूजा २०८३ को हार्दिक शुभकामना 🔱
सृष्टि, सिर्जना, सीप र प्रविधिका देवता भगवान् विश्वकर्माको पूजाको पावन अवसरमा
सम्पूर्ण विद्यार्थी, शिक्षक–कर्मचारी, अभिभावक तथा शुभेच्छुकहरूमा
सुख, शान्ति, समृद्धि, सफलता एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना। 🙏✨
EASTERN JYOTI SECONDARY SCHOOL
Hanumannagar Kankalini Municipality -01, Bhardah,Madhesh province,Nepali
Eastern Jyoti Secondary School, Bhardah
Eastern Jyoti Secondary school HKM-1 Bhardah Saptari Nepal

04/09/2026

🙏🌸 श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना! 🌸🙏
धर्म, प्रेम र सत्यको मार्गमा अगाडि बढ्ने प्रेरणा भगवान श्रीकृष्णले सबैलाई प्रदान गरून्।
– Eastern Jyoti Secondary School
हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदह

“दिदी–बहिनीको माया र दाजु–भाइको अटुट सम्बन्धको पर्व… रक्षा बन्धनको पावन अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्द...
28/08/2026

“दिदी–बहिनीको माया र दाजु–भाइको अटुट सम्बन्धको पर्व… रक्षा बन्धनको पावन अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना! ❤️🙏”
Eastern Jyoti Secondary School, Bhardah

28/04/2026

आदरणीय अभिभावकज्यूहरू तथा प्रिय विद्यार्थीहरू !!
हामी अत्यन्त हर्षका साथ जानकारी गराउँदछौँ कि हाम्रो विद्यालय आज
वैशाख १५ गते, मंगलबार देखि नियमित रूपमा सञ्चालन हुने छ।
नयाँ शैक्षिक सत्रको पहिलो दिनलाई उत्साहपूर्ण र स्मरणीय बनाउनका लागि सम्पूर्ण विद्यार्थीहरूलाई आफ्ना विद्यालय पोसाक (यूनिफर्म) तथा आवश्यक शैक्षिक सामग्रीसहित उपस्थित हुन अनुरोध गरिन्छ।
साथै, सोही दिनदेखि विद्यालयको भर्ना प्रक्रिया औपचारिक रूपमा खुला हुने जानकारी गराउँदै, इच्छुक अभिभावकज्यूहरूलाई थप विवरणका लागि विद्यालयको लेखा शाखामा सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौँ।
तपाईंहरू सबैको सफल र सुखद शैक्षिक यात्राको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
धन्यवाद।

14/04/2026
भोलि मिति २०८२ साल चैत १९ गतेदेखि सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहि...
01/04/2026

भोलि मिति २०८२ साल चैत १९ गतेदेखि सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
तपाईंहरूको निरन्तर मेहनत, अनुशासन र आत्मविश्वासले अवश्य नै उत्कृष्ट सफलता दिलाउनेछ भन्नेमा हामी विश्वस्त छौं । सकारात्मक सोच र उच्च मनोबलका साथ शान्त मनले परीक्षामा सहभागी भई सफल, सहज र तनावमुक्त परीक्षा अनुभव गर्न सबै परीक्षार्थीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
👍
Jyoti Secondary School
kankalini municipality-1

आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०८२ का लागि निर्धारण गरिएको परीक्षा केन्द्रको विवरण।  Jyoti Sec.School
12/03/2026

आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०८२ का लागि निर्धारण गरिएको परीक्षा केन्द्रको विवरण।
Jyoti Sec.School

कक्षा ८ को वार्षिक परीक्षाको समय तालिका सम्बन्धमा ।
26/02/2026

कक्षा ८ को वार्षिक परीक्षाको समय तालिका सम्बन्धमा ।

24/01/2026

अत्यन्त जरुरी सूचना ! मिति:- २०८२-१०-१०

आदरणीय अभिभावकज्यू, शिक्षक तथा कर्मचारीवर्ग साथै प्यारा विद्यार्थी भाइबहिनीहरु मिति २०८२/१०/११ गते आइतबार एक दिनका लागि सम्पूर्ण कक्षाको पठनपाठन स्थगित गरी विदा दिइएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिन्छन् ।

विद्यालय मिति २०८२/१०/१२ गते सोमबारदेखि नियमित सञ्चालन हुनेछ ।

Address

HKM-01, Bhardah Saptari
Rajbiraj
031

Opening Hours

Monday 06:30 - 12:05
Tuesday 06:30 - 12:05
Wednesday 06:30 - 12:05
Thursday 06:30 - 12:05
Friday 06:30 - 12:05

Telephone

+97731440016

Alerts

Be the first to know and let us send you an email when Eastern Jyoti Secondary School, Bhardah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Eastern Jyoti Secondary School, Bhardah:

Shortcuts

Share

Category