07/09/2026
🦚Krishna Janmashtami Celebration 2083 🦚
A beautiful glimpse of the Krishna Janmashtami celebrations at our school, filled with devotion, joy, creativity, and the enthusiastic participation of our students. 💙
The celebration became even more special with a beautiful poem dedicated to Lord Krishna, presented by our beloved Sadhana Mam. Her heartfelt words added grace, emotion, and a truly devotional touch to the occasion. 🙏💐
From traditional attire and cultural performances to the joyful spirit of Lord Krishna’s birth, the celebration was a wonderful reflection of our rich culture and traditions.
📸 Few glimpses from the celebration!
श्री कृष्ण जन्माष्टमीको
सबैमा शुभकामना।
यहाँ कस्तो भावना छाइ दियो
साँच्चै कृष्ण कि यहाँ आइदियो दियो।
कोही हेर्दैछन् लालावाला स्कुलका
कोही बोल्न सिकाउँदै छन् बच्चालाई
अनि
कोही ठोक्दैछन् बाँस
नगरी कसैको आस
यहाँ कस्तो भावना छाइ दियो
साँच्चै कृष्णकी यहाँ आइदियो
यहाँ काम गर्न सबै छन् तम तयार
कोही भगवान सिँगार्दै छन्
कोही ओसार्दै छन् बेन्चहरू
हातैको परवाह नगरी
यहाँ कस्तो भावना छाइ दियो
साँच्चै कृष्णकी यहाँ आइदियो
कहिँ पेन्टिङ हुँदैछ
कहि हुँदैछ रङ्गोली
अनि नाच गान सँगै मटकीफाेर
चकलेटले मच्चायो साेर
साँच्चै कार्यक्रम थियो बेजोर
——————————————————-
कृष्णजी कृष्णजी
तिमी आइदेउ
देशको दुःख हेरेर
खुसी छाइदेउ
तिम्रो लाला बालाहरू
रुँदै छन् यहाँ।
बाढी पहिरो आएर
बगे खोई कहाँ
आमा बाबा वरपर
रुँदै छन् सबै।
जङ्गलको बाटोमा
बसेकी कतै
कृष्णजी कृष्णजी
तिमी आइदेउ।
सबैको मुहारमा खुसी
खुसी छाइदेउ ।
श्रीकृष्ण अष्टमीको सबैमा शुभकामना 🙏
——साधना झा