Ashok kumar yadav

Ashok kumar yadav I am Teacher

♦️ Exam Schedule : 4 Years B.Sc.,B.B.S.,B.A. and B.Ed. 2nd Year 2080 ✅♦️ नोट:- सच्चिएर आयो 😀
16/03/2024

♦️ Exam Schedule : 4 Years B.Sc.,B.B.S.,B.A. and B.Ed. 2nd Year 2080 ✅

♦️ नोट:- सच्चिएर आयो 😀

I've received 100 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉
09/03/2024

I've received 100 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉

अब जनताको मन मुटु जित्ने काम गरेको देख्न पाउ सम्पूर्ण माननिय मन्त्रीज्यू हरुलाई सफल कार्यकालको शुभकामना। 🙏🏼उप प्रधान गृह...
06/03/2024

अब जनताको मन मुटु जित्ने काम गरेको देख्न पाउ
सम्पूर्ण माननिय मन्त्रीज्यू हरुलाई सफल कार्यकालको शुभकामना। 🙏🏼
उप प्रधान गृह: रवि लामिछाने
श्रम: डिपी अर्याल
शिक्षा: सुमना श्रेष्ठ
युवा तथा खेलकुद: विराज भक्त श्रेष्ठ
जनताका मनोभावना बुझेर काम गरेको देख्न पाउ . ...बधाइ काम गरे पछि हुनेछ 🙏🙏

नयाँ सक्ता समिकरण
04/03/2024

नयाँ सक्ता समिकरण

नयाँ गठबन्धन को नयाँ तस्बिर ! सरकारमा परिवर्तन आउँदै ... देशमा राम्रो परिवर्तन आउला त?
04/03/2024

नयाँ गठबन्धन को नयाँ तस्बिर ! सरकारमा परिवर्तन आउँदै ... देशमा राम्रो परिवर्तन आउला त?

त्रिभुवन विश्वविद्यालयले  ३ बर्षे स्नातक तह एलएल. बि.दाेस्राे बर्षकाे परीक्षा आवेदन फारम भर्ने सूचना सार्वजनिक गरेको छ।
04/03/2024

त्रिभुवन विश्वविद्यालयले ३ बर्षे स्नातक तह एलएल. बि.दाेस्राे बर्षकाे परीक्षा आवेदन फारम भर्ने सूचना सार्वजनिक गरेको छ।

मिति २०८०/१२/०३  गते संचालन हुने माध्यमिक तहको परीक्षा केन्द्र सम्बन्धी सूचना।।।परिक्षा समय :- १:०० बजे।।।
03/03/2024

मिति २०८०/१२/०३ गते संचालन हुने माध्यमिक तहको परीक्षा केन्द्र सम्बन्धी सूचना।।।
परिक्षा समय :- १:०० बजे।।।

प्रदेश लाेक सेवा आयोगले वन रक्षक पदका Vacancy
03/03/2024

प्रदेश लाेक सेवा आयोगले वन रक्षक पदका Vacancy

Madness Agricultural University मा B.Sc.Ag.(Hons.)  को भर्ना सम्बन्धी सूचना !
03/03/2024

Madness Agricultural University मा B.Sc.Ag.(Hons.) को भर्ना सम्बन्धी सूचना !

शिक्षक सेवा आयोग खुला प्रतियोगितात्मक परीक्षाकाे अन्तवार्तामा सहभागी उम्मेदवारकाे व्यक्तिगत विवरण फारम यस्तो रहेको छ।
03/03/2024

शिक्षक सेवा आयोग खुला प्रतियोगितात्मक परीक्षाकाे अन्तवार्तामा सहभागी उम्मेदवारकाे व्यक्तिगत विवरण फारम यस्तो रहेको छ।

Address

Rajbiraj

Telephone

+9779817726474

Website

Alerts

Be the first to know and let us send you an email when Ashok kumar yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category