गोपाल लिम्बु-Gopal Limbu

गोपाल लिम्बु-Gopal Limbu

Share

"जस्तो छु, त्यस्तै देखिन्छु" ~🙏

19/09/2025

"देशको मुल कानुन: सविधान"
तथापि, हालको परिस्थितिलाई मध्यनजर गर्दै सविधानको तेस्रो संसोधन गरि प्रत्येक नेपालीको अधिकारको संरक्षण गर्दै, सामाजिक न्याय, आर्थिक समृद्धि र दिगो विकासको परिकल्पना गराई कानुनको शासन, शक्ति पृथकीकरणको सिद्धान्त र मौलिक हकहरूको प्रत्याभूति दिलाउन।
शुभकामना 🇳🇵🇳🇵🇳🇵

11/09/2020

जसलाई सपना देख्ने सोक छ उसलाई रात छोटो लाग्छ,
तर जसलाई सपना पुरा गर्ने सोक छ उसलाई दिन छोटो लाग्छ।
#शुभ_रात्री

Gopal Limbu-गोपाल लिम्बू Send a message to learn more

23/06/2020

लोकसेवा पढ्ने केटिलाई
Do you love me भनेको त,
option खोइ रे 😁😂

05/06/2020

💯

31/05/2020
31/05/2020


😍

22/05/2020

HOW KARMA WORKS♻️
"अाखाले अरुको बगैचामा स्याउ देख्यो, आखा त जान सकदैन त्यसैले हिडेर गयो खुट्टा, खुट्टाले त रुखबाट स्याउ टिप्न सक्दैन त्यसैले टिपेउ हातले,यो सबै बगैंचाको मालिकले देख्यो अनि रिसले लठ्ठीले हान्यो, लठ्ठीको पिटाई खायो ढाडले, पिटाईको चोटबाट अासु खसाल्यो अाखाले किनकि सुरुमा हेरेको अाखाले नै थियो।"

21/05/2020

झोला फरक, उदेश्य फरक।

13/05/2020

जब तिमी सित पैसा हुन्छ तिमी भुली जान्छौ कि तिमी को हौ, जब तिमी संग पैसा हुदैन त दुनिया तिमीलाई भुलि जान्छ कि तिमी को हौ,
यहि हो जिन्दगी।

31/12/2019

Happy New Year

Want your school to be the top-listed School/college in Rajbiraj?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Rajbiraj