Asutosh Kumar Mandal: लोकसेवा केन्द्र

Asutosh Kumar Mandal: लोकसेवा केन्द्र

Share

लोकसेवा तयारी गर्ने सम्पूर्ण साथीहरूले यो पेजलाई Follow🫠, Like 👍 अनि Share गरि दिनुहोला। धन्यवाद!

Photos from Asutosh Kumar Mandal: लोकसेवा केन्द्र's post 16/08/2026

सुदुरपश्चिम प्रदेश #सातौं तहको आज मिति २०८३/०४/३१ गते भएको प्रथम पत्रमा साेधिएको प्रश्नपत्र ! 🙏

Photos from Asutosh Kumar Mandal: लोकसेवा केन्द्र's post 16/08/2026

नेपालको भूगोल अभ्यास प्रश्नहरु भाग-३
➾ 𝐈𝐦𝐩𝐨𝐫𝐭𝐚𝐧𝐭 𝐆.𝐊 𝐐𝐮𝐞𝐬𝐭𝐢𝐨𝐧 𝐀𝐧𝐬𝐰𝐞𝐫𝐬
➾ संभावित सोध्न सक्ने नमुना प्रश्न उत्तर

Photos from Asutosh Kumar Mandal: लोकसेवा केन्द्र's post 15/08/2026

नेपालको भूगोल अभ्यास प्रश्नहरु भाग-२

Photos from Asutosh Kumar Mandal: लोकसेवा केन्द्र's post 15/08/2026

नेपालको भूगोल अभ्यास प्रश्नहरु भाग-१

Photos from Asutosh Kumar Mandal: लोकसेवा केन्द्र's post 15/08/2026

नेपालको भूगोल

Photos from Asutosh Kumar Mandal: लोकसेवा केन्द्र's post 15/08/2026

२०८३-०४-२७ गते गोरखापत्रमा प्रकाशित लोकसेवा प्रश्नोत्तर

Photos from Asutosh Kumar Mandal: लोकसेवा केन्द्र's post 15/08/2026

✍️ लुम्बिनि प्रदेश शाखा अधिकृत सातौ तहकाे प्रथम पत्रमा साधेका प्रश्नहरू २०८३-०४-३०

12/08/2026

संघीय निजामती सेवा विधेयकमा ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हद लागू गर्न अर्थ मन्त्रालयले दियो सहमति ।

उक्त प्रावधान लागू गर्न उमेर हद लागू गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले अर्थको सहमति मागेको थियो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहमतिका लागि अर्थमा प्रस्ताव पठाएको थियो। उक्त विषयमा अर्थले सहमति दिएको हो।
अर्थले सहमति दिएर सामान्यमै फिर्ता पठाइदिएको छ। अब उक्त कानुन फास्ट ट्रयाकमा अघि बढ्ने देखिन्छ। केही दिनभित्र उक्त विधेयक मन्त्रिपरिषद्मा पुग्नेछ।

सरकारले संघीय निजामती सेवा ऎन अध्यादेशबाट ल्याउने सम्भावना पनि जीवितै रहेको छ। बजेट अधिवेशन अन्त्य भएकै छैन। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सदनलाई सम्बोधन गर्न पनि सक्छन्। उनले सदनलाई सम्बोधन गरेर उक्त अधिवेशन अन्त्य गरिदिने अवस्था पनि रहन्छ।
त्यस्तो भयो भने संघीय निजामती सेवा ऎन अध्यादेशबाट पनि आउन सक्ने सम्भावना देखिन्छ।

बाकी हेरौ ! के गर्छ त सरकारले 🤔

Photos from Asutosh Kumar Mandal: लोकसेवा केन्द्र's post 09/08/2026

#गण्डकी पाचौैलाई आज सोधेको प्रश्नउत्तर सम्झनाका आधारमा

Photos from Asutosh Kumar Mandal: लोकसेवा केन्द्र's post 05/08/2026

२०८३-०४-२० गते गोरखापत्रमा प्रकाशित लोकसेवा प्रश्नोत्तर

Want your school to be the top-listed School/college in Rajbiraj?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Rajbiraj